५ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति

मन्त्री चौधरी र पूर्वराजदूत लिउ युहेबीच भेटवार्ता

२८ जेठ ,  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र पूर्वराजदूत तथा परराष्ट्र मन्त्रालय चीन, क्याडर विभागका पूर्व महानिर्देशक लिउ युहेबिच भेटवार्ता भएको छ । सोमबार मन्त्रालयमा मन्त्री चौधरी र पूर्व राजदूत युहे बिच भेटवार्ता भएको हो । भेटका क्रममा वुमन इम्पावरमेन्ट एन्ड डेभलपमेन्ट सोसाइटी इन एशिया(अफ्रिका (वेड्स)का तर्फबाट गरिएको भेटका […]

मुख्‍य समाचार राजनीति

राष्ट्रपति पौडेल जेनेभा जादै

२८ जेठ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल सोमबार स्विट्जरल्यान्डको जेनेभा जाने भएका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’(ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई […]

मुख्‍य समाचार समाचार समाज

भित्रियो यस वर्षको मनसुन प्रणाली

२८ जेठ, काठमाडौँ । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भू-भागमा आजदेखि भित्रिएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको अन्य भू-भागमा केही दिनमा क्रमिक रुपमा मनसुन हुने अनुमान गरिएको छ । आगामी […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

दलहनबाली उत्पादनमा वृद्धि

२८ जेठ, कैलाली । कैलालीमा गत वर्षको तुलनामा यस वर्ष दलहनबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार गत वर्ष नौ हजार पाँच सय चार हेक्टर क्षेत्रफलमा दलहनबाली लगाइएकामा आठ हजार सात सय ७० मेट्रिकटन दलहनबाली उत्पादन भएको थियो । केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले यस वर्ष नौ हजार पाँच सय २० […]

पर्यटन प्रदेस समाचार बागमती मुख्‍य समाचार

गर्मी बढेसँगै चितवनमा पर्यटकको सङ्ख्यामा कमी

२८ जेठ, नारायणगढ । गर्मी बढेसँगै यहाँ घुम्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । मनसुन भित्रने मौसम भएकाले पनि पर्यटकको सङ्ख्यामा कमी आएको हो । होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष लोकनाथ भट्टका अनुसार होटल आउने पर्यटकको सङ्ख्या न्यून छ । उनले भने, “काम विशेषले आउने पाहुना मात्र हुनुहुन्छ, घुम्न आउने हुनुहुन्न ।” उनले पछिल्ला […]

मुख्‍य समाचार समाचार

वाइ वाइले ल्यायो क्रिकेट स्पेसल प्याकेट

२८ जेठ , काठमाडौं । टी–२० क्रिकेट टोलीलाई प्रोत्साहन स्वरुप सीजी फुड्स नेपाल लिमिटेडले ‘वाई वाई क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा ल्याएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सीजीले नेपाल दोस्रो पटक आइसीसी पुरुष टी–२० विश्वकपमा सहभागी हुन सफल भएकोमा नेपाली क्रिकेट टिमलाई प्रोत्साहन र समर्थन गर्नको लागि उक्त प्याकेट बजारमा ल्याएको जानकारी दिइयो […]

मुख्‍य समाचार राजनीति

सम्झौता कार्यान्वयनमा भारत गम्भीतापूर्वक लागेको छ : एस.जयशंकर

२८ जेठ , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका नवनियुक्त संघीय मन्त्री एस जय शंकरबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री एस जयशंकरले दुई देशबीच भएका सम्झौता कार्यान्वयनमा भारत गम्भीरतापूर्वक लागेको बताएका छन् । सोमबार प्रधानमन्त्री दाहाल बसेको होटल ताजमा भएको द्विपक्षीय भेटमा दुई देशबीचको आपसी सहयोग र विगतमा भएका सम्झौता एवं […]

मुख्‍य समाचार

‘फोन पे’ को सेवा आज ४ घण्टा अवरुद्ध हुने

२८ जेठ, काठमाडौ । ‘फोन पे’ को सेवा सोमबार चार घण्टा अवरुद्ध हुने भएको छ । सोमबार दिउँदा १ बजेदेखि ५ बजेसम्म सेवा अवरुद्ध हुने ‘फोन पे’ ले जनाएको छ । भुक्तानी प्रणाली सञ्चालक ‘फोन पे’ले एक सूचना प्रकाशित गर्दै डाटाबेस अपग्रेट गर्न लागेकोले ४ घण्टा सेवा अवरुद्ध हुने जनाएको छ । ‘फोन पे’ को सेवा […]

मुख्‍य समाचार समाचार समाज

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

२८ जेठ, काठमाडौं । भोजपुरमा आमाको हत्या गरेको आरोप छोरा पक्राउ परेका छन् । ६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा अरूण गाउँपालिका-४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो । मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अरूणले खुर्पा प्रहार गरी निरकुमारीको हत्या गरेको सूचनाको आधारमा चरम्बीबाट खटिएको […]

मुख्‍य समाचार राजनीति

भारतका राष्ट्रपति मुर्मसँग प्रधानमन्त्री दाहालले भेटे

२८ जेठ , काठमाडौं । भारतको दुइ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेको दाहाल सचिवालयले जनाएको छ । भेटका क्रममा राष्ट्रपति मुर्मु र प्रधानमन्त्रीबीच नेपाल–भारतबीच सदियौंदेखि रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

बागमती सफाइ अभियान जेठ ३० गतेबाट

२८ जेठ , काठमाडौं । यस वर्ष बागमती नदी सरसफाई महोत्सवको २४ औँ संस्करण यही जेठ ३० गतेबाट सुरु गरिने भएको छ । नेपाल नदी सरक्षण संस्थाले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा २००१ देखि सुरु गरेको अभियान यसवर्ष नेवार समुदायले मनाउने सिथी नख ः पर्वको दिन पारेर २४ औँ सस्करणको उदघाटन गर्ने संस्थाकी सुमिक्षा […]

मुख्‍य समाचार

रासायनिक मल वितरणसम्बन्धी निर्देशिका संशोधन गरिने

२८ जेठ, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल वितरणका समस्या समाधान गर्न निर्देशिका संशोधन गर्ने भएको छ । अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ अनुसार मल आयात र बिक्री वितरणमा समस्या हुन थालेपछि निर्देशिका संशोधन गर्न लागिएको हो । संशोधनका लागि मन्त्रालयका सहसचिव एवं कृषि विकास महाशाखा प्रमुख रामकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति […]