७ चैत्र २०८२, शनिबार
मुख्‍य समाचार

एसईईको नतिजा सार्वजनिक, १८६ जनाले ल्याए चार जीपए, आधा बढी परिक्षार्थी फेल

१३ असार ,काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ। ७ बजेपछि बसेको बोर्डको बैठक सकिएपछि नतिजा सार्वजनिक गर्ने निणर्यसँगै बोर्डले नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थीमध्येको २ लाख ४२ हजार ९२ जना […]

मुख्‍य समाचार समाचार समाज

टोखाले मृतकका परिवारलाई किरिया खर्च दिने

१३ असार, काठमाडौँ । टोखा नगरपालिकाले नगरक्षेत्रमा स्थायी बसोबास भएका व्यक्तिको मृत्यु भएमा मृतकका परिवारलाई किरिया खर्चबापत रु पाँच हजार उपलब्ध गराउने भएको छ । यो सहायता रकम आगामी आर्थिक वर्षदेखि प्रदान गरिने छ । नगरपालिकाका उपप्रमुख मुरारी तामाङका अनुसार किरिया खर्च शीर्षकमा पालिकाले रु १० लाख विनियोजन गरेको छ । चाकुको लागि प्रख्यात टोखा […]

खेलकुद मुख्‍य समाचार

युरोकपमा बेल्जियम नकआउट चरणमा प्रवेश

१३ असार ,काठमाडौं । बेल्जियम युरोकप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । स्टटगार्ट एरेनामा बुधबार राति सम्पन्न खेलमा युक्रेनसँग गोलरहित बराबरीमा खेल्दै बेल्जियम नकआउट चरणमा प्रवेश गरेको हो । बेल्जियम समूह ‘इर्’ को उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो। यो समूहमा रोमानियाले तीन खेलबाट चार अंक जोड्दै विजेता बन्यो । स्लोभाकिया र […]

मुख्‍य समाचार समाचार समाज

मदन भण्डारी राजमार्ग: झापा–सुनसरी खण्डमा २२ पुल निर्माण

१३ असार, झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा –सुनसरी खण्डमा निर्माणधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार निर्धाणधीन ३७ वटा पुलमध्ये २२ वटा पूरा भएका छन् । निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर लामा छन् । […]

मुख्‍य समाचार समाचार समाज

दिक्तेल–साप्सुखोला सडकमा श्रमदान

१३ असार, खोटाङ । दिक्तेल–साप्सुखोला सडकमा यातायातका साधन सञ्चालनमा समस्या भएपछि साकेला गाउँपालिकाका बासिन्दाले श्रमदान गरेका छन् । साकेलाका स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ को लफ्याङ खण्डमा मर्मत गरेका हुन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट साप्सुखोला हुँदै साकेला गाउँपालिकाको मानेभञ्ज्याङ–पाँचधारे तथा दिप्रुङ चुइचुम्मा हुँदै तराईका जिल्ला जोड्ने सडकअन्तर्गत लफ्याङ क्षेत्रको केही भागमा वर्षायाममा […]

खेलकुद मुख्‍य समाचार

पहिलो पटक युरोमा सहभागी जर्जिया पोर्चुगललाई हराउँदै अन्तिम १६ मा प्रवेश

१३ असार ,काठमाडौं । पोर्चुगल युरोकप २०२४ अन्तर्गत समूह ‘एफ’ को अन्तिम खेलमा जर्जियासँग पराजित भएको छ । जर्मनीको गेल्सनकर्केनस्थित भेल्टिन्स एरिनामा बिहिबार बिहान भएको खेलमा पोर्चुगल २–० गोलले पराजित भएको हो । तर पराजित भए पनि पोर्चुगल समूह बिजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगल र टर्की समान ६–६ अंक भएको […]

खेलकुद मुख्‍य समाचार

भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश 

१३ असार, काठमाडौं । भेनेजुएला कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह बी अन्र्तगत आज भएको खेलमा मेक्सिकोमाथि १–० गोल अन्तरको जित दर्ता गर्दै भेनेजुएलाले अन्तिम ८ मा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा बल नियन्त्रण मेक्सिकोले बढी राखे पनि गोल गर्न असफल भयो । ५५ औं मिनेटमा मेक्सिकोका जुलियनले फल गरेपछि […]

अर्थ मुख्‍य समाचार

आज डलर बढ्दा पाउण्ड र युरोको भाउ घट्याे

१३ असार  ,काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ०२ पैसा पुगेको छ । बुधबार डलको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर १३३ रुपैयाँ […]

खेलकुद मुख्‍य समाचार

जमैकामाथि ३–१ गोल अन्तरको जित निकाल्दै इक्वेडर समूह ‘बी’ को शीर्ष स्थानमा

१३ असार, काठमाडौं । कोपा अमेरिका फुटबलमा इक्वेडरले पहिलो जित निकालेको छ । बिहीबार बिहान सकिएको पहिलो खेलमा इक्वेडरले जमैकामाथि ३–१ गोल अन्तरको जित दर्ता गरेको हो । जितसँगै २ खेलमा ३ अंक बनाएको इक्वेडर गोल अन्तरका आधारमा समूह ‘बी’को शीर्ष स्थानमा छ । इक्वेडरले जित निकाल्दा अग्रता भने उपहार गोलबाट लिएको थियो । जमैकाका […]

मुख्‍य समाचार समाचार

एसईई नतिजा आज प्रकाशन हुने, यसरी हेर्नुहोस रिजल्ट

१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशन गर्न आँटेको छ । बोर्डको अन्तिम बैठक बसेर बिहीबार नतिजा प्रकाशन गर्ने निर्णय गर्ने तयारी भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। पौडेलका अनुसार नतिजा प्रकाशनका लागि बोर्डले उत्तरपुस्तिकाको अंक रुजु गर्नेकार्य समेत सम्पन्न गरिसकेको छ । गत चैत १५ […]

मुख्‍य समाचार समाज

मनसुन पूर्ण सक्रिय, आज सातै प्रदेशमा पानी पर्ने

१३ असार ,काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको थोरै स्थानहरु साथै कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बिहीबार दिउँसो देशभरको मौसम साधारण देखि पूर्णतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली […]

मुख्‍य समाचार राजनीति

संघीय संसद्का दुवै सदनको बैठक आज, केके छन् कार्यसूचीमा ?

१३ असार, काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेगरी आह्वान गरिएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम मनोनयन गर्ने, संयुक्त समितिअन्तर्गतको संसदीय सुनवाइ समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको […]