गोसाइकुण्ड मेला भर्नेको संख्या आधाले घट्यो, खानबस्न चर्को शुल्क लिएको गुनासो
४ भदौ, काठमाडौं । रसुवास्थित चर्चित तीर्थस्थल गोसाइँकुण्ड मेलामा यसबर्ष भक्तजनको संख्या घटेको छ । बर्षेनी लाग्ने मेलामा यसवर्ष भने भक्तजनको संख्या घटेको स्थानीयको भनाइ छ । यही भदौ ३ गते जनैपूर्णिमाका अवसरमा आयोजित मेलामा अपेक्षा गरेभन्दा दोब्बरको संख्या भक्तजन घटेको पाइएको हो । जनैपूर्णिमा पर्वका अवसरमा स्नान र पूजाआरधना गर्न यस बर्ष आठ हजार […]











