एन्फा महिला फुटबल लिगमा आजदेखि तेस्रो चरणका खेल हुँदै
२३ भदौ, काठमाडौँ । एन्फा महिला फुटबल लिगमा आजदेखि तेस्रो चरणका खेल हुँदैछन् । आज दुई वटा खेल हुनेछन् । यो खेल एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ । कोशी यसअघिका दुवै खेल जित्दै ६ अङ्कका साथ शीर्ष स्थानमा छ । कर्णाली एक अङ्कसहित आठौँ स्थानमा छ । यस्तै सातदोबाटोमै दिउँसो सवा चार बजे हुने खेलमा […]











