१९ श्रावण २०८३, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

बालेनका समर्थक बसन्तपुरबाट प्रहरी नियन्त्रणमा

१ असोज, काठमाडौं । इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ । उनीहरुलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरुकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त […]

अन्तर्राष्ट्रिय प्रवास मुख्‍य समाचार समाचार समाज

नरेशका वकिलको दाबी : ममता काफ्ले जीवितै छिन्

१ असोज, काठमाडौं । अमेरिकाको भर्जिनियाकी ममता काफ्ले बेपत्ता प्रकरणमा पक्राउ परेका उनका श्रीमान् नरेश काफ्लेका वकिलहरुले अदालतमा ममता जीवितै रहेको दाबी गरेका छन् । नरेश पक्षका वकिल बेन अब्राहमले २७ जुलाईमा ममता एक अपरिचित महिलासँग निस्किएको जिकिर गर्दै उनले आफैं घर छाड्ने तयारी गरिरहेको अदालतमा दाबी गरेका छन् । फरेन्सिक जाँचपछि प्रहरीले नरेशलाई ७ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार राजनीति समाचार समाज

आतिशी बन्नेछिन् दिल्लीको मुख्यमन्त्री

१ असोज, काठमाडौं । दिल्लीको मुख्यमन्त्री आतिशी बन्ने भएकी छन् । आम आदमी पार्टी (आप)को विधायक दलको बैठकले आतिशीलाई दल नेता चुनेको हो । गोपाल रायका अनुसार विधान सभाले सर्वसम्मतीमा नयाँ मुख्यमन्त्रीका लागि आतिशीलाई दलको नेता चुनेको हो । आतिशी केजरीवाल नेतृत्वको सरकारमा अर्थमन्त्री छिन् । मदिरा सम्बन्धी नीतिगत भ्रष्टाचार गरेको आरोपमा जेलमा परेका दिल्लीका […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति चुरे कार्यक्रमको जालझेलले एउटा विपन्न परिवारको उठिबास

१ असोज, जनकपुरधाम । २०८० वैशाख पहिलो साता सर्लाही चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुर नजिक ढेंग्रे खोलाको तटबन्धका लागि स्थानीय रञ्जु साहको अध्यक्षतामा सात सदस्यीय उपभोक्ता समिति गठन भयो । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम इकाइको पत्र अनुसार वडा कार्यालयको सूचना बमोजिम भेला बसेर सो समिति बनेको थियो । यसरी रामजानकी नदी नियन्त्रण उपभोक्ता […]

मुख्‍य समाचार राजनीति समाचार समाज

उपाध्यक्ष बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि

१ असोज, काठमाडौं । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्र बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय र पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए । उनीसँगै पार्टी उपमहासचिव जनार्दन शर्मा प्रभाकर र वर्षमान पुन अनन्त, पूर्वसभामुख एवं पार्टी स्थायी समिति सदस्य ओनसरी घर्ती, स्थायी समिति सदस्य […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

चीनमा मध्य शरद पर्व धुमधाम मनाइँदै

१ असोज, एजेन्सी । चीनका विभिन्न सहरमा मध्य शरद पर्व धुमधाम मनाइँदैछ । परम्परागत चिनियाँ चाडका रुपमा मनाइने शरद पर्वलाई चन्द्रमा महोत्सव पनि भन्ने गरिन्छ । सेप्टेम्बर १७ तारिख बेलुकी ८ बजे ‘सीएमजीको मध्य शरद पर्व २०२४ को गाला’विश्वभरका दर्शकहरूसँग एकसाथ प्रस्तुत गर्ने चलनलाई यसबर्ष पनि निरन्तरता दिइएको छ । मध्य शरद महोत्सव, वसन्त पर्व, […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

मेटाद्वारा विदेशी हस्तक्षेप गतिविधि बढाएको आरोपमा रुसी सञ्चारमाध्यम प्रतिबन्धित

१ असोज, रुस । टेक जायन्ट कम्पनी मेटाले सोमबार “विदेशी हस्तक्षेप गतिविधि बढाएको कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित सञ्चारमाध्यमलाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको छ । संयुक्त राज्य अमेरिकाले रुस समर्थित सामाचारमाध्यम आरटीको कर्मचारी र यसका प्रधानसम्पादकलाई अमेरिकी चुनावलाई प्रभाव पार्ने आरोपमा प्रतिबन्ध लगाएको केही समयपछि मेटाले यो घोषणा गरेको […]

मुख्‍य समाचार समाचार समाज

तरकारीमा विषादीको प्रयोग बढदै गएकोमा चिन्ता

१ असोज, काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन् । काठमाडौको बल्खुस्थित कृषि तथा तरकारी वजारको वार्षिकउत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका लक्ष्यहरु पूरा हुन नसक्ने बताए । आफुले मन्त्रालयको जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था, दुध किसानको वक्यौता रकम […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

भुटान र ताइपेइ जान लागेको नेपाली टोलीको विदाई

१ असोज, काठमाडौं । साफ अन्डर १७ च्याम्पियनसिप २०२४ का लागि भुटान जाँदै गरेको राष्ट्रिय यू १७ टोली र एसियन कप यू २० छनोटका लागि ताइपेइ जाँदै गरेको राष्ट्रिय यू २० टोलीको विदाई गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्राबाट राष्ट्रिय अन्डर १७ र अन्डर २० टोलीलाई बिदाइ गरिएको हो । सोही समारोहमा युवा […]

मुख्‍य समाचार समाचार

‘देशैभरि नेपाल ट्रष्टका नामका जग्गाको खोजीकार्य भइरहेको छ’

१ असोज, काठमाडौँ ।  भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको एक सय आठ रोपनी जग्गा ख्वप विश्वविद्यालय स्थापनाका लागि प्रयोग गर्नेगरी उपलब्ध गराउन माग गरिएको छ । नेपाल मजदुर किसान पार्टीका सचिव सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको प्रतिनिधि टोलीले सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसमक्ष मागपत्र दिँदै भक्तपुर नगरपालिकाले सञ्चालन […]

अन्तर्राष्ट्रिय समाचार

चीनको शांघाईमा ७५ वर्षयताकै ठूलाे आँधी ,आँधीका कारण हजारौं मानिस विस्थापित

१ असोज, काठमाडौँ । चीनको व्यापारिक राजधानी मानिने शांघाईमा ७५ वर्षयताकै ठूलाे आँधी आएको छ। ‘बाबिन्का’ नामको आँधी ७५ वर्षयताकै ठूलो रहेको बीबीसी जनाएको छ । आँधीका कारण हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको खबरमा उल्लेख छ । चीनको मौसम विभागले बिबिन्का आँधीले शांघाईको तटीय क्षेत्रमा विध्वंस मच्चाएको र शहरका कैयौं संरचनामा असर पुगेको जनाएको छ । […]

मुख्‍य समाचार समाचार समाज

सीमा क्षेत्रमा बस्नेलाई सशस्त्र प्रहरी भर्नामा कोटा दिने तयारी

१ असोज, काठमाडौं । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा बस्नेलाई भर्नामा छुट्टै कोटाको व्यवस्था गर्न प्रस्ताव गरेको छ । सशस्त्र प्रहरी बलको प्रस्तावित नयाँ ऐनको मस्यौदामा सीमा क्षेत्रमा बस्नेलाई दुई प्रतिशत कोटा दिने व्यवस्था छ । अधिकारीहरुका अनुसार, संविधान अनुसार आरक्षण दिइएको बाहेक खुलामध्येको दुई प्रतिशतमा सीमावर्ती क्षेत्रका वासिन्दालाई अवसर दिने तयारी गरिएको हो । […]