१९ श्रावण २०८३, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार समाज

प्रदेश संरचना हटाउन सकिन्न : देउवा

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना  गरेकव कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए । ‘प्रदेश संरचना बनिसकेको छ । प्रदेश संरचना हटाउन सक्ने स्थिति छैन’, उनले भने, कसरी अझ प्रभाकारी बनाउने सोच्ने विचार गर्ने हुनसक्छ […]

खेलकुद मुख्‍य समाचार समाचार

विश्वकप क्रिकेटमा महिला र पुरुषको पुरस्कार बराबर

१ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ऐतिहासिक निर्णय गर्दै महिला र पुरुष टी–२० विश्व कपको पुरस्कार रकमलाई बराबरी बनाएको छ । यो निर्णयलाई क्रिकेटको इतिहासमा कोषेढुंगा सावित हुने अपेक्षा गरिएको छ । आईसीसीले २०२४ को महिला टी–२० विश्व कपको पुरस्कार रकम ७९ लाख ५८ हजार ८० अमेरिकी डलर तोकेको छ । यो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राजेन्द्र महतोले घोषणा गरे नयाँ दल

१ असोज, काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका थिए । अभियानको मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको हो । […]

पर्यटन मुख्‍य समाचार राजनीति समाचार

संस्कृती, पर्यटन र हवाइ नीतिमा सामूहिक परिवर्तन हुन्छ : मन्त्री पाण्डे

१ असोज, काठमाडौं । पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले संसदको हिउदे अधिवेशन सञ्चालन हुनुभन्दा पहिला नीतिहरुलाई अन्तिम रुप दिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको ३४ औँ वार्षिक साधारण सभा उदघाटन कार्यक्रममा उनले संस्कृती, पर्यटन र नागरिक उड्डयानसँग सम्बन्धित ऐनहरु संसदभित्र छलफलमा रहेको भन्दै अधिवेशन अगाडि ती ऐनहरुलाई अन्तिम […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

मानसिक समस्या भन्नेवित्तिकै नेपालीहरु ‘पागल भएको’ बुझ्छन्

अस्पतालको मेरुदण्डको रुपमा मानिने नर्सिङ पेसाप्रति नेपालमा नैराश्यता बढिरहेको छ । स्वदेशमै बसेर काम गर्छु भन्नेको संख्या घट्दै गएकाले राम्रो कमाई र अवसरका कारण विदेशतिर आकर्षित हुनेको संख्या बढिरहेको छ । प्रदीप तिमल्सिना नर्स तथा मेन्टल हेल्थ अफिसर अष्ट्रेलिया अष्ट्रेलियाका नेपालीहरुमा मानसिक समस्या आउनुको कारण अनेक छन् काठमाडौं । अष्ट्रेलियामा कार्यरत नर्स तथा मेन्टल हेल्थ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

व्यवस्थासँगै अवस्थामा पनि परिवर्तन भइरहेको उपप्रधानमन्त्री सिंहको दावी

१ असोज, धनगढी । उपप्रधानमन्त्री समेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्ने गरी अहिलेको सरकारले कामलाई अघि बढाइरहेको बताएका छन्। उपप्रधानमन्त्री सिंहले जनअपेक्षा अनुसार शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सरकारले राम्रो काम गर्न खोजेको बताए। ‘जनचाहना अनुसार विकास निर्माणका साथै शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा पनि अहिलेको सरकारले विगतका सरकारहरूले भन्दा राम्रो काम […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संविधानलाई अझै उन्नत बनाउने बेला आएको छ : ईश्वर पोखरेल

१ असोज, काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालको संविधान कार्यान्वयनको नौ वर्षे अवधी लामो नभएपनि पछाडि फर्के संविधानलाई अझै उन्नत बनाउने बेला भएको बताएका छन् । मंगलबार राजधानीमा आयोजित ‘संविधान कार्यान्वयनको १० वर्ष : अनुभव, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान सभाबाट पारित संविधान […]

अर्थ मुख्‍य समाचार समाचार समाज

२ महिनामा झन्डै १२ प्रतिशत उठ्यो राजस्व, खर्च कति ?

१ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना (साउन–भदौ) मा सरकारले लक्ष्यको झन्डै १२ प्रतिशत राजस्व उठाएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार भदौसम्म १ खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ बराबर राजस्व उठेको छ । यो लक्ष्यको ११.७२ प्रतिशत हो । सरकारले यसवर्ष १४ खर्ब १९ अर्ब ३० करोड […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

महिनावारी हुने र सुक्ने समयमा किन परिवर्तन आउँदैछ ?

१ असोज, काठमाडौं । विगतमा किशोरावस्थामा पुगेपछि किशोरीमा महिनावारी सुरु हुन्थ्यो । तर अहिले यो उमेर घटेर ९–१० वर्षमा झरेको छ । अर्थात् उमेर नपुग्दै बालिकामा महिनावारी चक्र सुरु भएको छ । पछिल्लो समय महिनावारी हुने उमेर घट्नुका साथै रजोनिवृत्ति हुने उमेर पनि घटेको छ । धेरै महिलाको पहिलो महिनावारी उसको पारिवारिक पृष्ठभूमिको आधारमा पनि […]

मुख्‍य समाचार राजनीति समाचार

सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको छ : सहरी विकासमन्त्री

१ असोज, काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको बताएका छन् । धनगढी उपमहानगरपालिकाको १०औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । विगतका सरकारहरूले भन्दा राम्रो काम गर्ने गरी अहिलेको सरकारले काम गरिरहेको उनको दाबी छ । उपप्रधानमन्त्री सिंहले जनअपेक्षाअनुसार शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सरकारले राम्रो […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

सामाजिक सञ्जालमा हतियार देखाउँदै त्रा*स सिर्जना गरेको आरोपमा एकजना पक्राउ

१ असोज, काठमाडौं । पर्सामा सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममा हातहतियार देखाउँदै पोस्ट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१५ बस्ने २१ वर्षीय ओमकुमार पटेल छन् । सामाजिक सञ्जालमा किङ पर्सा नामबाट अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियार प्रदर्शन गरी त्रा*स सिर्जना गर्नेलगायत अराजक गतिविधि गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको […]