११ चैत्र २०८२, बुधबार
खेलकुद मुख्‍य समाचार समाचार

नेपाली क्रिकेट टिम भारत प्रस्थान

२८ साउन, काठमाडौं । काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम प्रशिक्षणका निम्ति भारततर्फ प्रस्थान गरेको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडामा हुने एकदिवसीय शृंखलाको तयारीका निम्ति टिम सोमबार भारत प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपाली टिमले भारतमा दुई हप्ता बिताउनेछ । नेपालले भारतको बेंगलुरुस्थित राष्ट्रिय क्रिकेट एकेडेमीमा अभ्यास गर्नेछ […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

बंगलादेशमा भएको अत्याचारविरुद्ध काठमाडौंमा प्रदर्शन

२८ साउन, काठमाडौं । बंगलादेशमा अल्पसंख्यक समुदायमाथि भइरहेको आक्रमण र अत्याचार तत्काल बन्द गर्न नेपालस्थित बंगलादेशी राजदुतावास अगाडि प्रदर्शन भएको छ । सोमबार दिउँसो मानव अधिकार तथा शान्ति समाजद्वारा काठमाडौं बसुन्धारास्थित बंगलादेशी राजदुतावास अगाडि आधा घण्टा प्रदर्शन गरेको हो । प्रदर्शनमा मानव अधिकार उल्लंघनका घटनामा निष्पक्ष छानविन गरि दोषीलाई कारबाही गर, शान्ति र सद्भाव कायम […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

गौरीघाटको क्रिकेट रंगशाला र पौडी पोखरीको मन्त्री श्रेष्ठले गरे निरीक्षण

२८ साउन, हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण श्रेष्ठले हेटौँडाको गौरीटार रङ्गशालाको स्थलगत अवलोकन गरेका छन् । मन्त्री महर्जनले सोमबार बिहान हेटौँडा– ६ स्थित गौरीटारमा निर्माणाधीन रङ्गशालाको निरीक्षण गरेका हुन् । मन्त्री महर्जनले गौरीटार रङ्गशालामा निर्माणाधीन क्रिकेट तथा फुटबल मैदान र पौडी पोखरीको निरीक्षण गरेका हुन् । मन्त्री महर्जनले गत वैशाखमा शिलान्यास गरिएको […]

मुख्‍य समाचार समाचार समाज

पछि हटे हर्क साम्पाङ, धरानको खानेपानी विवाद समाधान

२८ साउन, काठमाडौं । धरान उपमहानगरपालिकाको खानेपानी विवाद समाधान भएको छ । मेयर हर्कराज राई यसअघि गरेको निर्णयबाट पछि हटेसँगै दुई सातादेखि जारी विवाद समाधान भएको हो । धरानका मेयर हर्क साम्पाङ राई र त्यहाँ क्रियाशील दलका प्रतिनिधिबीच आइतबार राति अबेरसम्म वार्ता चलेकाे थियाे । त्यही छलफलमा महसुल वृद्धिको निर्णय फिर्ता लिने सहमति जुटेको हो […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

हिन्दु राष्ट्र स्थापनाका लागि पोखरामा धार्मिक पदयात्रा

२८ साउन, पोखरा । वैदिक सनातन हिन्दु अधिराज्य नेपाल स्थापनाका लागि भन्दै पोखरामा सोमबार धार्मिक पदयात्रा आयोजना गरेको छ । नेपाल सनातन धर्म संस्कृति संगठन कास्कीको आयोजनामा भएको पदयात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सहभागिता जनाए । महेन्द्र पुलदेखि सुरु भएको पदयात्रामा केदारेश्वर महादेव मन्दिरसम्म पुगेर समापन भएको थियो ।

मुख्‍य समाचार समाचार समाज

स्वास्थ्य मन्त्रालयले सुरु गर्यो १७ अस्पतालको सुधार अभियान

२८ साउन, काठमाडौं । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका १७ अस्पतालले सेवामा सुधार गर्ने अभियान सुरु गरेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पताल तथा प्रतिष्ठान प्रमुखहरुसँग संयुक्त बैठक बसेर अस्पतालमा देखिएको भीडदेखि सेवालाई दुई सिफ्टमा थप गुणस्तर वृद्धि गर्न ९ बुँदे निर्देशन जारी गरेका थिए । एक महिनाभित्र भीड व्यवस्थापन गर्ने […]

मुख्‍य समाचार समाचार समाज

कहिलेसम्म पर्छ पानी ?

२८ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले अझै तीन दिनसम्म मुलुकका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको माहाशाखाको भनाइ छ । माहाशाखाका मौसमविद् मिनकुमार अर्यालले आगामी तीन दिनसम्म काठमाडौं उपत्यकालगायत […]

मुख्‍य समाचार समाचार समाज

इटालियन पेस्तोलसहित एक युवक पक्राउ

२८ साउन, काठमाडौं । झापामा इटालियन पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-८ का ३६ वर्षीय संजीव गजमेर छन् । उनलाई इलाका प्रहरी कार्यालय दमक, झापाको प्रहरी टोलीले सोमबार बिहान पक्राउ गरेको हो । उनीबाट मेड इन इटाली लेखिएको पेस्तो र २ थान म्यागजिन बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका […]

मुख्‍य समाचार समाचार समाज

गँड्यौलापालनबाट मासिक दुई लाख आम्दानी

२८ साउन, नवलपुर । गैँडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक रु दुई लाख आम्दानी गर्दै आएका छन् । उनले तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन सुरु गरेका हुन् । एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याड निर्माण गरी तीन वर्षदेखि व्यावसायिक गँड्यौलापालन गर्दै आएको ६३ वर्षीय रिमालले बताए । पछिल्लो दुई महिनामा रु तीन […]

मुख्‍य समाचार समाचार समाज

डोटीको एक होटेलमा युवक मृत फेला

२८ साउन, डोटी । डोटीको एक होटेलमा युवक मृत फेला परेका छन् । जिल्लाको जोरायल गाउँपालिका-२ बुडर बजारस्थित होटेलमा नामथर नखुलेका अन्दाजी ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

बिहारको एक मन्दिरमा भागदौड हुँदा ७ जनाको मृत्यु

२८ साउन, काठमाडौं । भारतको एक मन्दिरमा सोमबार भएको भागदौडमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै १० भन्दा बढी घाइते भएका छन् । बिहार राज्यको जेहनाबाद जिल्लाको मखदुमपुरस्थित बाबा सिद्धनाथ मन्दिरमा भागदौडपछि उक्त घटना भएको हो । भागदौड राति १२ बजदेखि साढे १२ बजेका बीच भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटनाको पुष्टि गर्दै जेहानाबादका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस बैठकमा विनोद चौधरीले सोधे : निजी क्षेत्रको लिड गर्ने पार्टी कुन हो ?

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले निजी क्षेत्रका लगानीकर्ता निराश रहेको बताएका छन् । ८० प्रतिशतभन्दा बढी लगाानीको अभिभारा निजी क्षेत्रसँग रहेको भन्दै उनले लगानीकर्ता अहिले निराश र त्रसित रहेको बताए । पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा चौधरीले पार्टीले निजी क्षेत्रको आकांक्षा, चाहनाको नेतृत्व गर्छ कि गर्दैन […]