सेती ट्याक्टर दुर्घटना : चालक मृत पाइए
२ असोज, बझाङ । बझाङमा ट्याक्टर सेती नदीमा खस्दा बेपत्ता भएका चालक मृत फेला परेका छन् । ट्याक्टर चालक जाजरकोटको भेरी नगरपालिका-२ का २० वर्षीय सञ्जय बुढाको नदीबाट मृत अवस्थामा उद्धार गरिएको प्रहरीले बताएको छ । ट्याक्टरमा सवार सोही ठाउँका २२ वर्षीय लोकेन्द्र घर्ती पनि सेती नदीमा बेपत्ता छन् । उनी भने अझै फेला परेका […]











