एएफसी च्यालेन्ज लिग : प्लेअफका लागि चर्च ब्वाइज र पारो तयार
२८ साउन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी च्यालेन्ज लिग प्लेअफमा मंगलबार भुटानको लिग च्याम्पियन पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ । एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि चर्च ब्वाइजले पहिलो पटक महादेशीय क्लब प्रतियोगिता खेल्दैछ भने भुटानको पारो दोस्रो पटक नेपाल आएर खेल्न लागेको हो । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ […]











