१९ श्रावण २०८३, मंगलवार
खेलकुद मुख्‍य समाचार समाचार समाज

टी–२० श्रृंखला : नेपाल क्यानडासँग चार विकेटले पराजित

काठमाडौं । त्रिकोणात्मक टी–२० श्रृंखलामा नेपाल घरेलु टिम क्यानडासँग चार विकेटले पराजित भएको छ । किंग सिटीमा नेपालले दिएको १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । क्यानडाका लागि साद बिन जाफर ३३ रनमा अविजित रहे । यस्तै, निकोलस किर्तोनले २६, दिलप्रित बाजवा २५, हर्ष ठाकेरले १९ र नवनित धालिवालले १२ रनको […]

मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय युवा संसदको घोषणा, १६५ क्षेत्रबाटै युवा निर्वाचित गराइने

काठमाडौं । ग्लोवल युथ पार्लामेण्टले ‘राष्ट्रिय युवा संसद २०२४–२०२६’ अभियानको घोषणा गरेको छ । देशभित्रका र विदेशमा छरिएका युवालाई राष्ट्र निर्माणको महान् यज्ञमा हातेमालो गर्नका लागि ‘राष्ट्रिय युवा संसद’ नामक अभियानको घोषणा गरिएको हो । मंगलबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एक भव्य समारोहकाबीच पूर्वप्रधानन्यायधीश शुशिला कार्कीको प्रमुख आतिथ्यतामा उक्त अभियानको घोषणा गरिएको हो । अभियानले […]

मुख्‍य समाचार समाचार समाज

स्वतन्त्र न्यायपालिकाको रक्षाको लागि कैद नै बस्नु परेपनि तयार छु : अध्यक्ष घिमिरे

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलेन्याय परिषद्ले गरेका कामबारे विरोध गर्न पाइने भन्दै आफूले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठबारे बोलेर कुनै गल्ती नगरेको बताएका छन् । उनीविरुद्ध अवहेलनामा सर्वोच्च अदालत प्रशासनले मुद्दा दायर गरेपछि मंगलबार पत्रकार सम्मेल गर्दै उनले प्रधानन्यायाधीशन्याय परिषद्को अध्यक्ष र संवैधानिक परिषद्को सदस्य पनि भएकाले न्याय परिषद्ले गरेका कामबारे विरोध गर्न पाइने […]

मुख्‍य समाचार समाचार समाज

गाडी र हवाई यातायातको भाडा वृद्धिलाई घटाउन कांग्रेसले दबाब दिने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले सवारी साधन र हवाइ भाडादरमा भएको अस्वभाविक मूल्य वृद्धिलाई घटाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दलको बैठकले सवारी साधन र हवाइ भाडादारमा भएको अस्वभाविक मूल्य वृद्धिलाई नियन्त्रण गरी सरकालाई पहिलेकै भाडादर कायम राख्न माग गर्ने निर्णय गरेको पार्टीका प्रमुख सचेतक […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राजमार्गतर्फ २ अर्ब ५२ करोड क्षति, सुचारु गराउन प्रयास जारी

काठमाडौं । सडक विभागका महानिर्देशक ई.रामहरि पोखरेलले बाढी÷पहिरोबाट प्रभावित सबै राजमार्ग सुचारू गर्न सम्पूर्ण शक्ति र संयन्त्र प्रयोग गरेर काम भइरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै महानिर्देशक पोखरेलले विभिन्न कारणले समयमै अवरुद्ध राजमार्ग खुलाउन नसकेको बताएका हुन् । उनले भने,‘यो महामारीमा सबभन्दा बढि पीडित भनेको सडक नै परेको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बाढीपीडितले प्रचण्डलाई भने : अभिभावकत्व गरिदिनुस्

ललितपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाढीपीडितहरुले बिपतको बेलामा अभिभावकत्व गरिदिन आग्रह गरेका छन् । डुबानमा परेको लामो समयसम्म पनि सरकारी निकायले नहेरेको भन्दै ललितपुरका बाढीपीडितहरुले यस्तो आग्रह गरेका हुन् । ललितपुरको नक्खु क्षेत्रका बाढीपीडितको अवस्था बुझ्न पुग्नुभएका अध्यक्ष प्रचण्डलाई पीडितहरुले जतिसक्यो चाडो पीडाबाट मुक्त गर्न आग्रह गरेका छन् । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

दुई दिनभित्र खोज र उद्धारका काम सकिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज,उद्धारको कार्य दुईदिनभित्र गरिसकिने जनाएका छन् । प्रधानमन्त्री ओलीले घाइतेहरुको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका  लागि आवश्यक प्रबन्ध गरिएको बताएका हुन् । क्षतिग्रस्त […]

मुख्‍य समाचार समाचार समाज

दुर्गा प्रसाईँ एक लाख धरौटीमा रिहा हुँदै

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । साइबर अपराधमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईलाई अदालतले मंगलबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो । उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो । उनी गत असोज ६ गते […]

मुख्‍य समाचार राजनीति समाचार समाज

‘एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नु न्यायोचित हुन्छ ?’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेस संसदीय दलको बैठकमा बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ब्रिफिङ गरेका छन् । मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराएका हुन् । उनका अनुसार सरकारले सात सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिको छ । सरकारले तत्काल अस्थायी आवास निर्माण […]

मुख्‍य समाचार राजनीति समाचार समाज

‘एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नु न्यायोचित हुन्छ ?’

१५ असोज,  काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेस संसदीय दलको बैठकमा बाढी–पहिरोबाट भएको मानवीय र भौतिक क्षतिको ब्रिफिङ गरेका छन् । मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा गृहमन्त्री लेखकले उद्धार, राहत र घाइतेको उपचारबारे जानकारी गराएका हुन् । उनका अनुसार सरकारले सात सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिको छ । सरकारले तत्काल अस्थायी आवास […]

मुख्‍य समाचार राजनीति विचार

मौसमको पूर्वानुमान हुँदाहुँदै पनि सरकारले काम गर्न सकेन : अध्यक्ष दाहाल

१५ असोज,  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपत व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन आग्रह गरेका छन् । प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको काठमाडौ बल्खुको सुकुम्बासी वस्तीमा उदघाटन गर्दै यस्तो आग्रह गरेका […]

मुख्‍य समाचार राजनीति

डुबान र हिलाम्मे पार्टी कार्यालयको अवलोकनमा पुगे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरेका छन् । एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज सिंहदबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेका हुन् । अविरल वर्षा र बाढीका कारण सो दलको भुँइ तलामा पूर्णत डुबान भएको […]