१८ श्रावण २०८३, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

प्रभावित क्षेत्रमा खटियो गृहको कार्यदल

काठमाडौं । गृह मन्त्रालयले अतिभारी वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज तथा उद्दार र राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गठन गरेको कार्यदलका संयोजकहरु बुधबार बिहानदेखि फिल्डमा खटिएका छन् । गृहसचिव गोकर्णमणि दुवाडीले आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठ जना सह–सचिव बुधबार खटिएको जानकारी दिएका छन् । बाढी–पहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, […]

अर्थ मुख्‍य समाचार समाचार समाज

निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं अगाडि हुन्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण  कम्पनीहरुको रकम भुक्तानी दशैं अगाडि हुने आश्वासन दिएका छन् । बुधबार अर्थ मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँगको छलफलमा निर्माण सम्पन्न गरिसकेका कम्पनीहरुले पाउनुपर्ने बक्यौता भुक्तानि प्रक्रियामै रहेकोले चिन्ता नलिन आग्रह गरे । उनले भने, ‘निर्माण व्यवसायीहरुले सम्पन्न गरेको कामको भुक्तानि पाउनुपर्छ भनेर म मन्त्री भएर […]

मुख्‍य समाचार समाचार समाज

स्थलगत रिर्पोटः बाढीपीडित भन्छन् ‘कुकुरसँग बित्छ रात’

काठमाडाैँ, १६ असोज : हिलाम्मे भुइँमा निता सिजालीले मागेर ल्याएको जुटका बोरा बिच्छ्याउनुहुन्छ । रात परेपछि त्यही बोरामा बाबा, आमा र छोराछोरी लस्करै सुत्नुपर्छ । सुतिरहेको बेला कहिले कुकुर आएर सुत्छन्, कहिले लामखुट्टे कानमा भुनभुनाउँन थाल्छन् । कुकुर र लामखुट्टेको डरभन्दा पनि सिजालीलाई छोराछोरीको स्वास्थ्य र सुरक्षाको डरले चिन्तित बनाउँछ । आफन्तीको छाप्रोमा आश्रय पाउका […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति निर्वाचन : अमेरिकाका यी ६ स्टेटमा छ सबैको नजर

काठमाडौं । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ  । रिपब्लिकनबाट डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिस चुनावी मैदानमा छन् । यी दुईबीच कडा प्रतिस्पर्धा छ । यद्यपि, तिनीहरूको भाग्य केही महत्त्वपूर्ण राज्यहरूको हातमा छ । अमेरिकी राष्ट्रपतिको चुनावमा, सम्पूर्ण देशमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेद्वार विजयी हुँदैन । यसको सट्टा, दुवै दलका […]

मुख्‍य समाचार समाचार समाज

आज आश्विन कृष्ण आमावास्य, पितृपक्ष समापन गरिँदै

काठमाडौँ, १६ असोज: आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्यका दिन आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाका बुबा) को श्राद्ध भने बिहीबार गरिन्छ । पितृपक्षका १५ तिथि […]

मुख्‍य समाचार समाचार समाज

चालु आर्थिक वर्षमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंक प्रक्षेपण

काठमाडौँ, १६ असोज : चालु आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिरहँदा विश्व बैंकले भने यसवर्ष नेपालको आर्थिक वृद्धिदर पाँच दशमलव एक प्रतिशत रहने अनुमान गरेको छ । विश्व बैंकले आज नेपाल ‘डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपि) वृद्धिदर सन् २०२५ मा पाँच दशमलव […]

मुख्‍य समाचार समाचार समाज

बाढीपहिरोका कारण १७ अर्बभन्दा बढीको क्षति, पूर्ववत् अवस्थामा फर्काउन के छ तयारी ?

काठमाडौँ, १६ असोज : प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको पाक्न लागेको धान बाली नष्ट भयो । वर्षभरि खाने तरकारी नष्ट भयो । सहजै यात्रा गर्ने राजमार्गहरु क्षतिग्रस्त भए । बस्ती बगे । थातथलो बग्यो […]

मुख्‍य समाचार समाचार समाज

वाग्मती करिडोरमा हिलो र धुलो

ललितपुर, १६ असोजः शुक्रबारदेखि परेको अविरल वर्षाका कारण वाग्मती नदीमा आएको बाढीका कारण वाग्मती करिडोर अहिले पनि हिलाम्मे छ । शनिबार बिहानसम्म बाढी वाग्मती करिडोर छिचोलेर बस्तीमा पसेपछि ठूलो क्षति भएको छ । ललितपुको धोबीघाट, बल्खुपुल, सानेपाको कालोपुल, युएन पार्कलगायत स्थानमा अहिलेसम्म हिलो छ । सवारीसाधन सञ्चालनमा आए पनि हिलो र धुलोका कारण वाग्मती करिडोरमा […]

मुख्‍य समाचार समाचार समाज

शहर केन्द्रीत ‘सुपथ मूल्य पसल’हरु कति सुपथ छन् ?

सबिता नयाँजु काठमाडौं । चाडपर्व नजिकिएसँगै खाद्य वस्तुहरुको मूल्य तिव्र गतीमा बढ्ने गरेको छ । आम उपभोक्ताहरु दैनिक उपभोग्य बस्तुको अभाव साथै मंहगीको सामना गरिरहेका हुन्छन् । यस्तो समस्याको अन्त्यका लागि सरकारले बर्षेनी ‘सुपथ मूल्य पसल’ खोल्ने गरेको छ । त्यहाँ बाहिरको भन्दा कम मूल्यमा उपभोग्य बस्तु विक्री गर्ने गरिन्छ । सरकारले आम उपभोक्तालाई सहुलियत […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठक सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्नेछ । बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको सुनुवाइका विषयमा छलफल हुनेछ । समितिले आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका लागि सिफारिस प्रकाशमानसिंह राउतको सुनुवाइ गर्नेछ । जसका लागि राउतलाई समितिको बैठकमा बोलाइएको […]

अर्थ मुख्‍य समाचार समाचार समाज

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय […]

मुख्‍य समाचार समाचार समाज

नेपालको न्यायालय ‘अन्यायलय’ जस्तो लाग्छ : लाक्पा फुटी शेर्पा, पर्वतारोही

म सुलुखुम्बुको लुक्ला नजिकैको गाँउमा जन्मेको व्यक्ति हुँ । यही ठाउँबाट सगरमाथालगायत अन्य हिमाल चढ्न जाने धेरै पर्यटकहरु आउजाउ गर्थे । मेरो बुबा पनि यही क्षेत्रमा गाइडको रुपमा सक्रिय हुनुहुन्थ्यो । बुबा र परिवारको संघर्षबाट मैंले पनि हिमाली जीवनमा अभ्यस्त हुने अवसर पाएँ । गाउँको संघर्ष, हिमाली जनजीवन र पुस्तौनी पेशा सिक्दासिक्दै म स्वीजरल्याण्ड गएको […]