१३ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाज

आधारभूत अस्पतालको भवन निर्माण अधुरै

६ भदौ , घोडाघोडी (कैलाली) । कैलालीको घोडाघोडी नगरपालिकामा निर्माणाधीन नगर अस्पतालको भवन निर्माण अधुरै रहेको छ । सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका लागि १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने कार्यको थालनी गरेको थियो । विसं २०७७ मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकसाथ शिलान्यास गर्नुभएको थियो […]

समाचार समाज

धार्मिक पर्यटनले गाउँ र सहरलाई जोड्दै

६ भदौ ,नेपालगञ्ज । धार्मिक पर्यटनले बाँकेका गाउँ र सहरलाई जोड्दै गएको छ । डुडुवा गाउँपालिका–४ राप्ती नदीस्थित १०८ शिवलिङ्ग विश्वम्भर महादेव मन्दिरमा हरेक शुक्ल पूर्णिमाका दिन मासिक रुपमा महाआरती सुरु गरेपछि यसले धार्मिक पर्यटनलाई जोडेको छ । नेपालगञ्जको बागेश्वरी मन्दिरमा आउने भक्तजनलाई महादेव मन्दिरमा दर्शन गराएर उनीहरुको बास बस्ने समय लम्बाएर आर्थिक उपार्जन गर्न […]

मुख्‍य समाचार राजनीति विचार

समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य छ : नेता सिटौला

६ भदौ ,काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक परिवर्तनमा एक भएका राजनीतिक दल अब मुलुक र जनताको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा नेता सिटौलाले वर्तमान अवस्थामा फेरि राष्ट्रिय एकताको […]

मुख्‍य समाचार विचार

‘भ्रष्टाचारको मुद्दामा कुनै किसिमको हद म्याद राख्न मान्य छैन’

६ भदौ , काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमको हदम्याद लागू हुन नदिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद लामिछानेले सरकारले भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद राख्ने विधेयकप्रति आपत्ति जनाए । उनले भने, “भ्रष्टाचारको कुनै पनि हदम्याद मान्य हुनेछैन । यस विषयमा ‘नो इफ, नो बट’ हाम्रो […]

अर्थ मुख्‍य समाचार

नेप्से परिसूचकमा सामान्य वृद्धि, १९ अर्बको कारोबार

६ भदौ , काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव शून्य एक अङ्कले उकालो लागेर दुई हजार नौ सय ७४ दशमलव ४६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात […]

मुख्‍य समाचार समाज

नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्र्याक’ को छानबिन सुरु

६ भदौ , खजुरा (बाँके) । नेपालगञ्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्र्याक’ मा क्र्याक भएको विषयमा अध्ययन गर्न गठन भएको उपसमितिले रङ्गशालामा पुगेर छानबिन सुरु गरेको छ । निर्माण गरेको एक महिना नबित्दै सेन्थेटिक ट्र्याक उप्किएको विषय बाहिर सार्वजनिक भएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य लेखबहादुर क्षेत्रीको संयोजकत्वमा गठित तीन सदस्यीय अध्ययन उपसमितिले रङ्गशालामा […]

मुख्‍य समाचार

त्रिवि पदाधिकारीमाथि आक्रमणको धम्की दिनेलाई कडा कारबाहीको माग

६ भदौ , काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीमाथि साङ्घातिक हमलाको धम्की दिने व्यक्तिमाथि कडा कारबाहीको माग गरिएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद नरबहादुर विष्टले प्राज्ञिक थलोका रुपमा रहेको विश्वविद्यालयका पदाधिकारीमाथि आक्रमणको धम्की आउनुले मुलुकको सुरक्षा व्यवस्थाप्रति नै प्रश्न उब्जाएको बताए। “दुई वर्षअघि त्रिविका प्राध्यापकमाथि भौतिक आक्रमण गरेको योगेन्द्र रावल समूहले अहिले त्रिवि […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

डुबानबाट कैलालीका विभिन्न बस्ती प्रभावित

६ भदौ, सुदूरपश्चिम । दुई दिनदेखिको वर्षासँगै नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले कैलाली जिल्लामा पाँच सय घरपरिवार प्रभावित भएका छन् । जिल्लामा आज बिहानसम्म पाँचसय घर डुबानमा परेको र यसबाट झन्डै एक हजार सात सय नागरिक प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । डुबानको समस्याले […]

गण्डकी पर्यटन प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

लोभलाग्दो रुइसेको सुन्दरता

६ भदौ, म्याग्दी । रूखबिरुवा नभएको हरियाली भिरालो पाखोको पृष्ठभूमिमा देखिने हिमशृङ्खला । पाखाको चरनमा रमाइरहेका गाईभैँसी, भेडाबाख्राका बथान । घाम, पानी र बादलको लुकामारी । कोलाहलमुक्त र एकान्त वातावरण । चराहरुको चिरबिर, चिरबिर आवाज । सिरसिरे बताससँगैको शीतलता । समुन्द्री सतहदेखि दुई हजार दुई सय आठ मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ स्थित रुइसेमा […]

मुख्‍य समाचार समाचार समाज

अरिङगालको टोकाइबाट एकको मृत्यु, एक घाइते

६ भदौ, त्रिवेणी (रुकुमपश्चिम) । रुकुम पूर्वमा अरिङगालको टोकाइबाट एक जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । जिल्लाको भूमे गाउँपालिका–९ चनवाङका २७ वर्षीया न्युटन घर्तीको आज बिहान उपचारको क्रममा जिल्ला अस्पताल रुकुम पूर्वमा मृत्यु भएको हो । अरिङगालको टोकाइबाट घाइते भएका सिस्ने गाउँपालिका–७ नाथिघाटका २४ वर्षीया कमल रेउलेको जिल्ला अस्पतालमा उपचार भइरहेको […]

मुख्‍य समाचार समाचार समाज

आफ्नो लागि राजनीतिकिकरण गर्न नेपालका आम आदिवासी जनजातीहरु चुकेका छन्ः उपकुलपति राई

६ भदौ, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति भूपाल राईले नेपालको सबैभन्दा ठूलो विचार आदिवासी जनजातीको भएको बताएका छन् । बिहीबार नवौं तामाङ ज्ञान महोत्सवलाई सम्बोधन गर्दै उनले आफ्नो विचारमा राजनीतिकिकरण गर्नको लागि पछि पर्न नहुँने बताएका हुन् । उनले भने, ‘नेपालको सन्र्दभमा सबैभन्दा ठुलो विचार  भनेको आदिवासी जनजातीको हो, यहाँको राष्ट्रहरुको विचार हो, हाम्रो  […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

सुनिन छाडे ‘यानीमाया’, ‘सुनीमाया’

६ भदौ, ढोरपाटन (बागलुङ) । धौलागिरिलाई लोक गीत सङ्गीतको उर्वर क्षेत्रका रुपमा मानिँदै आएको छ । यानीमाया होस् या, सुनिमाया, झ्याउरे होस् या सालैजो । डेढदशक अगाडिसम्म बालकदेखि वृद्धसम्मको मुखमुखमा यी भाका गुनगुनाइन्थे । तर पछिल्लो समय मौलिक भाका यानीमाया र सुनिमाया गुञ्जिन छोडेका छन् । केही बुढापाका बाहेक धेरैले यस्ता भाका गाउन जान्दैनन् । […]