१८ चैत्र २०८२, बुधबार
समाचार समाज

गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने

७ असाेज,  पर्सा । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ । वीरगञ्ज महानगर वरिपरि क्षेत्रको तापक्रम अत्यधिक बढेर पठनपाठन कार्य प्रभावित भएसँगै विद्यालय बन्द गर्न लागिएको हो । वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बढ्दो गर्मीका कारणबाट विद्यार्थीको स्वास्थ्यमा परेको प्रतिकूल प्रभावलाई मध्यनजर गर्दै यही असोज ८ […]

मुख्‍य समाचार राजनीति समाचार

रवि लामिछानेलाई आफू निर्दोष हो भनेर प्रमाणित गर्ने मौका छ : ठाकुर गैरे

७ असाेज, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले रवि लामिछानेलाई आफू निर्दोष प्रमाणीकरण गर्ने मौका भएको बताएका छन्। संसदीय छानबिन समितिले गरेको सिफारिस अनुसार अनुसन्धानलाई सहयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई उनले आग्रह गरे। सोमवार तानसेनमा आयोजित प्रेस चौतारी नेपाल पाल्पाको बैठकमा बोल्दै नेपालको संविधान र कानुनभन्दा माथि कोही नभएको उनले […]

समाचार समाज

जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना

७ असाेज, काठमाडौँ । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । अङ्कित मूल्य भन्दा दोब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो । जिम्बु थकालीले उपभोक्ताहरूलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो […]

मुख्‍य समाचार राजनीति समाचार

संविधान संशोधनलाई कांग्रेस–एमालेले सत्तामा उक्लने भर्‍याङ बनाए : प्रचण्ड

७ असाेज, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेले माओवादीलाई सरकारबाट हटाउन र आफू सत्तामा उक्लनका लागि संविधान संशोधन भन्ने एजेण्डालाई भर्‍याङ बनाएको आरोप लगाएका छन्। सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले माओवादी केन्द्र नेतृत्वको सरकारलाई हटाउनैपर्ने निष्कर्षमा पुगेपछि कांग्रेस–एमालेले संविधान संशोधनको कथा बुनेको आरोप लगाएका हुन्। प्रचण्डले कांग्रेस–एमालेले संविधान संशोधनको एजेण्डा […]

मुख्‍य समाचार समाचार

प्रहरी हिरासतबाट फरार नौ थुनुवामध्ये सात जना पक्राउ

७ असाेज, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ‘भेन्टिलेसन’को रड काटेर फरार भएका नौ थुनुवामध्ये सात जना पक्राउ परेका छन् । लागूऔषध मुद्दाका आरोपी जनकपुरधाम उपमहानगरपालिका–२१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका–७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र अभद्र व्यवहार मुद्दाका आरोपी जनकपुरधाम उपमहानगरपालिका–१ का १७ वर्षीय सुमित मेस्तर पक्राउ परेका हुन् । […]

मुख्‍य समाचार राजनीति समाचार

कागजमा संघीयता लेखिए पनि व्यवहारमा लागू हुन सकेको छैन : गगन थापा

७ असाेज, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कागजमा संघीयता लेखिए पनि व्यवहारमा अझै लागू हुन नसकेको बताएका छन् । सोमबार वीरेन्द्रनगरमा आयोजित काँग्रेसको आपूर्ति तथा उपभोक्ता विभागको कार्यक्रममा उनले भने, ‘हामी सही ढङ्गले हिँड्न सकेका छैनौँ । संघले २, ३ लाखका योजनाको काम गरिरहेको छ । त्यही प्रदेशले पनि बनाइरहेको छ । यस्तो कहिलेसम्म […]

मुख्‍य समाचार समाचार समाज

घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण

ताप्लेजुङ, ७ असोजः आज यहाँको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट व्यक्तित्वहरूको ज्यान गएको थियो । संरक्षणविद्, भूगोलविद्, योजनाविद्, सरकारी अधिकारी, र वन्यजन्तु विशेषज्ञहरू यस दुर्घटनामा परेका थिए । उनीहरूको योगदानको स्मरण गर्दै, असोज ७ लाई सरकारले राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने निर्णय […]

मुख्‍य समाचार समाचार समाज

जोशीलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप

गण्डकी, ७ असोजः सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा आइतबार पक्राउ पर्नुभएका पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल जोशीलाई पाँच दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको छ । जोशीलाई कास्की जिल्ला अदालतको इजलासले अनुसन्धानका लागि आज पाँच दिन म्याद थप गरेको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिएकाे हाे । काठमाडौँबाट पक्राउ पर्नुभएका जोशीलाई […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कोसी नाम खारेजीको माग गर्दै पाँचथरमा जसपा नेपालको जुलुस

७ असाेज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोसी नामकरण खारेजीको माग गर्दै  जुलुस निकालेको छ । कोसी नामलाई खारेज गर्नुपर्ने र पहिचानका आधारमा प्रदेशको नामकरण गर्न माग गर्दै जसपाले पाँचथरको फिदीममा सोमबार जुलुस निकालेको हो । पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पहिचान झल्किने भेषभुषा र बाजागाजासहित नेता, कार्यकर्ता तथा पहिचानवादीहरु जुलुसमा सहभागी भएका […]

मुख्‍य समाचार राजनीति विचार

यो प्रचण्डको संविधान हो ,यसैलाई नेपालको संविधान बनाउनु पर्छ’ : रवीन्द्र मिश्र

७ असाेज, काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको संविधान २०७२ प्रचण्डको संविधान भएको दाबी गरेका छन् । संविधान कार्यान्वयन अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा उनले सशस्त्र द्वन्द्वको १० र मूलधारको राजनीतिमा आएको १५ वर्ष राजनीति प्रचण्डकै वरिपरि घुमिराखेको भन्दै यो प्रचण्डको संविधान २०७२ भएको बताएका हुन् । आजको वास्तविकता पनि प्रचण्डलबाट नै […]

मुख्‍य समाचार राजनीति

राज्यका निकायहरु प्रभावकारी हिसाबले चल्न आवश्यक छ : एनपी साउद

७ असाेज, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले राजनीतिक शक्ति कसरी बाँडफाँट भएको छ त्यो बुझ्न जरुरी रहेको बताएका छन् । सोमबार संविधान कार्यान्वयन, अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे साउदले संघ, प्रदेश र  स्थानिय तहमा बाडफाट भएको राजनीतिले सरकारका निकाय, संरचना, प्रभावकारी हिसावले चल्न सकेका छन् की छैनन् भन्ने कुरा महत्वपूर्ण […]

मुख्‍य समाचार राजनीति

यो प्रचण्डको संविधान हो ,यसैलाई नेपालको संविधान बनाउनु पर्छ’

७ असाेज, काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको संविधान २०७२ प्रचण्डको संविधान भएको दाबी गरेका छन् । संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा उनले सशस्त्र द्वन्द्वको १० र मूलधारको राजनीतिमा आएको १५ वर्ष राजनीति प्रचण्डकै वरिपरि घुमिराखेको भन्दै यो प्रचण्डको संविधान २०७२ भएको बताएका हुन् । आजको वास्तविकता पनि प्रचण्डलबाट […]