१९ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार

जनतालाई उत्पादनसँग जोडौँ: मन्त्री काफ्ले

१० असाेज, काठमाडौँ ।  बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले जनतालाई उत्पादनसँग जोड्न सकेमात्र समृद्धिको लक्ष्य हासिल हुने बताउनुभएको छ । आज दोलखा सदरमुकाम चरीकोटमा आर्थिक मामिला तथा योजना मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको राजस्व बाँडफाँड तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणसम्बन्धी स्थानीय तहसँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री काफ्लेले प्रदेश र स्थानीय सरकार दुबै मिलेर जनतालाई […]

मुख्‍य समाचार समाचार समाज

पहिरोले कारलाई चरौँदी खोलामा हुत्यायो, ४ जना घाइते

१० असाेज, काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत गल्छी-गजुरी खण्डमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गल्छी गाउँपालिकास्थित चिरौँदी खोला भन्ने स्थानमा सडक भन्दा माथिबाट  सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । पहिरोले एक सवारी साधनलाई धकेलेर चिरौँदी खोलामा खसालेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी प्रमुख डिल्ली नारायण पाण्डेले जानकारी दिनुभएको छ […]

मुख्‍य समाचार समाचार समाज

बाढी–पहिरोको उच्च जोखिममा रात्रिकालीन बस नचलाउन आग्रह

१० असाेज, काठमाडौँ । बाढी–पहिरोको उच्च जोखिममा रहेका हिमाली तथा पहाडी जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार उच्च सतर्कता सूचना जारी गर्दै रातको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आकलन गर्न कठिन हुने भन्दै उच्च जोखिम रहेका हिमाली–पहाडी जिल्लामा असोज ११ र १२ गते […]

मनोरन्जन मुख्‍य समाचार समाचार

अनमोलको ‘जेरी अनटप’मा सुरक्षाको पनि इन्ट्री

१० असाेज, काठमाडौँ।  अनमोल केसीको शीर्ष भूमिका हुने फिल्म ‘जेरी अनटप’को शीर्षमध्येको भूमिकामा अभिनेत्री सुरक्षा पन्तको पनि प्रवेश भएको छ । निर्माता सरोज न्यौपाने र उनीबीच लिखित सहमति भएको छ । निर्माता न्यौपानेले फिल्मको मुख्य भूमिकामा अनुबन्ध भएको जानकारी दिए । यसअघि यो फिल्ममा आँचल शर्मा र जसिता गुरुङ पनि अनुबन्धित भइसकेका छन् । आगामी […]

The premium Not any Money Internet casino Add-ons & Online codes

Content Bonuses Introduction to Brand-new Very little Put Gambling house 2022 Chinese Slotjoint: Have fun with twenty Zero cost Re-writes Zero Money With Food! Beware of British isles On line casinos For Free some European Placing? < p>In the least, hanging forms and sizes a section of the guru’’s akun, though should not be cashed […]

मुख्‍य समाचार राजनीति समाचार

देशव्यापी रूपमा पार्टीप्रति जन आकर्षण बढ्यो : अध्यक्ष दाहाल

१० असाेज, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा रहँदा सुशासन र भ्रष्टाचारविरुद्ध कडा कदम चालेका कारण देशव्यापी रूपमा पार्टीप्रति जनआकर्षण बढेको दाबी गरेका छन् । पार्टी सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को आजदेखि सुरु भएको २३औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीप्रति बढेको आकर्षणलाई संस्थागत गर्दै आगामी निर्वाचनमा पहिलो […]

मुख्‍य समाचार समाचार समाज

अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

१० असाेज, काठमाडौँ । अछाममा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको ढकारी गाउँपालिका–६ ढुङ्गाचाल्नाकी ३१ वर्षीया कौशीकुमारी बुढालाई सुत्केरी ब्यथा लागेर ढुङ्गाचाल्ना स्वास्थ्य चौकीमा लगिएकोमा त्यहाँ सुत्केरी हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए। प्रहरी नायब उपरीक्षक भण्डारीका अनुसार […]

समाचार समाज

बर्दिबाससम्म रेल सेवा सञ्चालन गर्ने सरकारको तयारी

१० असाेज, धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको ‘ड्रिमप्रोजेक्ट’ अर्थात् राष्ट्रिय गौरवको आयोजना रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । मिथिला नगरपालिका-१० लालगढमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले विजलपुरादेखि बर्दिबाससम्म भारतीय अनुदानमा बन्ने रेल सेवाका लागि आवश्यक भौतिक संरचना जग्गा अधिग्रहण हुन नसक्दा समयमा निर्माण हुन नसकेको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

भारतमा जितिया पर्वमा नुहाउने क्रममा ४६ जनाको डुबेर मृत्यु

१० असाेज, काठमाडौँ । पूर्वी भारतमा हिन्दु पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ । बिहार राज्यको विपद् व्यवस्थापन विभागका एक अधिकारीका अनुसार हालैको बाढीका कारण नदी र पोखरीमा धार्मिक स्नान गर्दा बिहार राज्यमा छुट्टाछुट्टै घटनामा उनीहरू डुबेका थिए । राज्यका १५ जिल्लामा मङ्गलबारदेखि डुबेर यी घटना भएका थिए । त्यहाँ भक्तजनहरूले […]

मुख्‍य समाचार समाचार समाज

पहिरोले घर पुरिँदा नौ जनाको परिवार विस्थापित

१० असाेज, बैतडी । पहिरोले बैतडीमा एक घर पुरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका-४ जोखल्लीका सुरेन्द्र रोकायाको दुई तलाको चार कोठे पक्की घर पहिराले पुरेको जिल्ला प्रहरीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए। गए राति १२ बजे खसेको पहिराले घर पूर्ण रूपमा क्षति भएको छ । पहिरोले मानवीय र पशुचौपायामा कुनै क्षति नभए […]

मुख्‍य समाचार समाचार समाज

सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार

इनरुवा (सुनसरी), १० असोज : कोसी ब्यारेजको ३४–३६ नम्बर ढोकाको बीचबाट सप्तकोसी नदीमा बस खसेको छ । बिराटनगरबाट गाईघाट जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस ब्यारेजबाट सप्तकोसी नदीमा खसेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिएका हुन् । बसमा सबार सबै जनालाई सकुशल उद्धार गरिएको र केही घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको […]

कोशी मुख्‍य समाचार समाचार समाज

दूधकोसीमा बेपत्ता युवक नभेटिएपछि गोताखोर टोली फर्कियो

खोटाङ, १० असोजः माछा मार्ने क्रममा दूधकोसीमा बगेर बेपत्ता बनेका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ । यही असोज ६ गते चप्पल फुस्किएर बगाएपछि समात्न खोज्दा चिप्लिएर दूधकोसीमा बगेर बेपत्ता भएका हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारका १८ वर्षीय घनश्याम पुलामीमगर फेला नपरेपछि गोताखोरको टोली फर्किएको हो । मगर मङ्गलटारमै पर्ने कुखुरेबेँसीबाट बेपत्ता भएका थिए […]