१५ श्रावण २०८३, शुक्रबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेसको कोशी भेला विराटगरमा सुरु, डा.शेखर कोइराला अनुपस्थित

विराटनगर ।  नेपाली कांग्रेस कोशी प्रदेश स्तरीय पहिलो सम्मेलन आज (शनिबार) विराटनगरमा सुरु हुँदैछ । भेलाको उदघाटन सभापति शेर बहादुर देउवाले गर्दैछन् । उद्घटानका लागि देउवा शुक्रबार साँझ नै विराटनगर उत्रिसकेका छन् । भेलाको उद्घाटन बिहान ११ बजे विराटनगरस्थित मनास्लु पार्टी प्यालेसमा हुने तरखरमा छ । भेलामा सहभागीहरु विराटनगर आइसकेका छन् । देउवाले उद्घाटन गर्ने […]

फिचर (Main Feature) मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

‘चुलोचौकाबाट नागरिक वैज्ञानिकसम्म’

कृष्ण अधिकारी/रासस चरिकोट (दोलखा), २२ मङ्सिरः टेलिभिजन च्यानलले समाचारको अन्त्यमा दिने मौसमसम्बन्धी जानकारीमा जिरीमा आज यति मिलिमिटर पानी प¥यो वा मौसम सफा रहनेछ भनेको सुन्दा जिल्लाभरि नै त्यति नै परिमाणमा पानी परेको वा मौसम सफा रहेको होला भन्ने यदुनाथ न्यौपानेलाई लाग्थ्यो । जब उहाँ आफैँले मौसमको पूर्वानुमान गर्नसक्ने हुनुभयो, जिरीको मौसम र जिल्लाको अन्य भागको […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कालीगण्डकी करिडोर : काभ्रेभिरमा ‘रक एंकरिङ’ गरेर सडक विस्तार

म्याग्दी, २२ मङ्सिरः भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत सबैभन्दा जोखिमयुक्त र साघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार, पहिरो र कटान रोकथामका लागि ‘रक एंकरिङ’ गरिएको छ । साँघुरो अवस्थामा रहेको काभ्रेभिरको सडकलाई ‘रक एंकरिङ÷रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

सैफको आक्रामक ब्याटिङमा सुदूरपश्चिमले दियो लुम्बिनीलाई १८८ रनको लक्ष्य

काठमाडौं । एनपीएलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १८७ रन बनाएको हो । सुदूरपश्चिमका लागि सैफ जैबले ९० रनको योगदान गरे । उनले ६१ बलमा अर्धशतक ६ चौका र ५ छक्का प्रहार गरे । एनपीएलमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपा राजनीतिक रुपमा पतनको बाटोमा छ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राजनीतिक रुपमा पतनको बाटोमा रहेको बताएका छन् । सहकारी संस्थाको रकम दुरुपयोग अभियोगमा पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि सो पार्टीका नेता र कार्यकर्ताहरुको गतिविधिप्रति लक्षीत गर्दै उनले उक्त टिप्पणी गरेका हुन् । बस्नेतले भने, ‘सहकारी रकम अपचलन गरेको […]

जीवनशैली प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

चितवनको घुर्केश गाउँमा घरबास सञ्चालन

चितवन, २२ मङ्सिर । चितवनको इच्छाकामना गाउँपालिका–२ स्थित घुर्केश गाउँमा सामुदायिक घरबास ९होमस्टे० सञ्चालनमा ल्याएको छ । पर्यटन प्रवद्र्धनका साथै आयआर्जनमा टेवा पु¥याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयले होमस्टे सञ्चालनमा ल्याएका हुन् । होमस्टेको जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले शुभारम्भ गर्नुहुँदै यसबाट स्थानीयको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “नजिकै […]

खेलकुद मुख्‍य समाचार समाचार

सुदूरपश्चिम विरुद्ध टस जितेर बलिङ गर्दै लुम्बिनी

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को सातौं दिनको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ । कीर्तिपुरस्थिती टियु मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन् । यसअघि लगातार दुई खेल हारेको लुम्बिनी पहिलो जितको खोजीमा छ । यसअघि दुवै खेल जितेको सुदूरपश्चिम त्यो लय कायम राख्दै लगातार […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा

२१ मङ्सिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरे । प्रोस्टेटसम्बन्धी समस्याका कारण केहीदेखि अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको उपचारमा संग्लग्न चिकित्सकहरुसँग […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सबैभन्दा ठूलो समस्या चुनावको बेला मात्र लोकतन्त्रको अभ्यास गर्नु हो : गोविन्दप्रसाद बन्दी

२१ मङ्सिर, काठमाडौं । पूर्व कानून मन्त्री गोविन्दप्रसाद बन्दीले सबैभन्दा ठूलो समस्या चुनावको बेला मात्र लोकतन्त्रको अभ्यास गर्नु नै भएको बताएका छन् । संक्रमणकालीन न्याय प्रक्रियाको विश्वसनीयता अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले चुनावको समयमा लोकतन्त्रको सबै कुरा पूरा गर्ने तर चुनावमा निर्वाचित भैइसकेपछि जनताका सबै सबै कुरा भूल्ने गरिएको बताएका हुन् । उनले भने, ‘संसारको सबैभन्दा ठूलो […]

पर्यटन बागमती मुख्‍य समाचार समाचार समाज

उत्कृष्ट निजी करदातालाई उद्योग परिसंघको सम्मान, पर्यटनतर्फ तारागाउँ रिजेन्सी

२१ मङ्सिर, काठमाडौं । नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०८०।८१ का विभिन्न विधामा उत्कृष्ट १४ करदातालाई सम्मान गरेको छ । परिसंघले होटल तथा पर्यटन क्षेत्रतर्फ उच्च कर तिर्ने तारागाउँ रिजेन्सी होटललाई सम्मानित गरेको छ । होटलका कार्यकारी निर्देशक सुरेशराज श्रेष्ठले सम्मानपत्र ग्रहण गरेका छन् । होटलले यसभन्दा अगाडि पाँच पटक पर्यटन क्षेत्रमा उत्कृष्ट करदाता बन्दै नेपाल […]

प्रवास बागमती मुख्‍य समाचार समाचार समाज

प्राध्यापक त्रिपाठीलाई बेलायतको विश्वविद्यालयबाट ओडीए

२१ मङ्सिर, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)को विज्ञान तथा मानविकी विभागकी प्राध्यापक सावित्री त्रिपाठीले बेलायतको ब्राइटन विश्वविद्यालयबाट आधिकारिक विकास सहायता (ओडीए)अनुदान प्राप्त गरेकी छिन् । प्राध्यापक त्रिपाठीले नेपालमा ‘गुल्पर टेक्नोलोजीको कार्यसम्पादन मूल्याङ्कन’ शिर्षकमा अनुसन्धान गर्न बेलायतको ब्राइटन विश्वविद्यालयबाट ओडीए अनुदान प्राप्त गरेकी हुन् । गुल्पर टेक्नोलोजी एउटा म्यानुअल सेप्टिक ट्याङ्की खाली गर्ने यन्त्र हो जुन […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

रुघाखोकी लाग्दैमा जथाभाबी औषधि खानु हुँदैन

२१ मङ्सिर, काठमाडौँ । काठमाडौँसहित देशभर अत्यधिक चिसो बढ्न थालिसकेकाले यो मौसममा रुघाखोकी लाग्दैमा औषधि किनेर नखान विज्ञहरूले सुझाव दिएका छन् । जाडो मौसममा विशेषगरी बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहारको आवश्यकता पर्दछ । विज्ञहरूले जाडो मौसममा बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी, रुघाखोकी, घाँटीको सङ्क्रमण, पेट दुखाइलगायत समस्या बढी देखिने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् । […]