१९ चैत्र २०८२, बिहीबार
मुख्‍य समाचार समाचार

सर्वोच्च अदालतमा दुई न्यायाधीश सिफारिस

११ असोज, काठमाडौँ । न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका लागि दुई न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो । परिषद्को बैठकले उच्च अदालतका […]

मुख्‍य समाचार समाचार समाज

भोलि बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित

११ असोज, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका कारण आज साँझ ७ बजेदेखि भोलि बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ । निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुने भएकाले आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको क्यानले जनाएको छ । प्राधिकरणले आज साँझ एक सूचना जारी गर्दै प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय […]

Rato Kagaj Logo मुख्‍य समाचार समाचार समाज

बनस्थली ढुङ्गेधारास्थित खोलामा मोटरसाइकल खस्दा चालक बेपत्ता

११ असोज, काठमाडौँ । बनस्थली ढुङ्गेधारा नजिक मोटरसाइकल खोलामा खस्दा एक जना बेपत्ता भएका छन् । बुधबार कामपा १५  ढुङ्गेधारा नजिक रहेको  अन्नपूर्ण चोक स्थित खोलामा बा प्र.–०२–०१८ प २९७३  नम्बरको मोटरसाइकल खसेको र चालक वेपत्ता रहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता बिनोद घिमिरेले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो । मोटरसाइकलमा सवार सिन्धुपालचोक घर भइ हाल रानिवन बस्ने १९ […]

मुख्‍य समाचार समाचार समाज

सुपर त्रिशूली हाइड्रोपावरको टिप्पर नदीले बगायो

११ असोज,  काठमाडौँ । सुपर त्रिशूली हाइड्रोपावरको एउटा टिप्पर त्रिशूली नदीले बगाएको छ । दुई दिनदेखि परेको वर्षाका कारण त्रिशूली नदीमा बाढी उर्लिँदा जलविद्युत् आयोजनाका चार वटा टिप्पर र दुई वटा एक्स्काभेटर नदीको बीच भागमा फसेका थिए । सुपर त्रिशूली आयोजना निर्माणका क्रममा नदीलाई दुई भँगालो बनाएर खडा गरिएको कृत्रिम टापुमा ती सवारीसाधन राखिएको थियो । […]

मुख्‍य समाचार राजनीति

प्रतिकूल मौसमका कारण सबै आन्तरिक उडान स्थगित

११ असोज,  काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसममा आएको खराबीका कारण आज साँझ ७ बजेदेखि भोलि बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ । निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुने भएकाले आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको क्यानले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज साँझदेखि भोलि बिहान ६ बजेसम्मका लागि […]

खेलकुद मुख्‍य समाचार समाचार

एन्फा महिला लिगमा एपीएफसँग बागमती ७ गोलले पराजित

११ असोज, काठमाडौँ ।  एन्फा महिला लिगको शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपीएफ क्लबले बागमती युवा क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थीत एन्फा कम्प्लेक्समा शुक्रवार भएको खेलमा सुपर लिगमा प्रवेश गरिसकेको एपीएफले बागमतीलाई ७–० गोल अन्तरले पराजित गरेको हो। एपीएफको जितमा रश्मीकुमारी घिसिङले खेलको ३५, ५७, ८२ र ८८ औं मिनेटमा गोल गरिन्। त्यस्तै अनिता […]

मुख्‍य समाचार राजनीति समाचार

पार्टीमा संगठनात्मक एकता आवश्यक छ: महासचिव पोखरेल

११ असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शंकर पोखरेलले पार्टीमा संगठनात्मक एकता आवश्यक रहेको बताएका छन् । एमाले पार्टी मुख्यालय ललितपुर, च्यासलमा आज आयोजित अखिल नेपाल महिला संघको चौथो बैठकमा उनले संगठनात्मक एकताले नै पार्टीमा देखिएका चुनौतीलाई समाधान गर्न सकिने बताए। महासचिव पोखरेलले पार्टीलाई बलियो बनाउन सबै तहका पार्टी संगठनका नेता कार्यकर्ता एकताबद्ध […]

मुख्‍य समाचार समाचार समाज

नारायणगढ-मुग्लिन सडक खण्ड रातिको समयमा बन्द हुने

११ असोज, चितवन । अविरल वर्षाका कारण हुने सम्भावित जोखिमलाई मध्यनजर गरी नारायणगढ-मुग्लिन सडक खण्ड रातिको समयमा बन्द गरिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार अविरल वर्षाका कारण पहिरो खस्न सक्ने भन्दै सडक खण्ड रात्रिकालीन समयमा बन्द गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश्वर रिमालले आज र भोली यस सडक […]

मुख्‍य समाचार समाचार समाज

भरिन लाग्यो इन्द्र सरोबर ताल, सतर्कता अपनाउन आग्रह

११ असोज, काठमाडौँ । लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको जलाशय (इन्द्र सरोबर ताल ) भरिने चरणमा पुगेको छ । कुलेखानी जलविद्युत् आयोजना (पहिलो) का प्रमुख तारादत्त भट्टका अनुसार अबको ७-८ घण्टामै कुलेखानी जलाशय भरिने सम्भावना देखिएको छ ।कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएर जोखिम भए बाँधको गेट पनि खोल्न पर्ने हुनसक्ने भएकाले तल्ला तटीय […]

मुख्‍य समाचार राजनीति समाचार

चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई एमालेको चार बुँदे ध्यानाकर्षण

११ असोज, काठमाडौँ । नेकपा (एमाले) ले चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नजिकिएका चाडपर्वका सन्दर्भमा सरकारलाई विभिन्न विषयमा चार बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । शुक्रवार विभाग प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर दसैँ, तिहार, नेपाल संवत्, छठ र इद जस्ता […]

मुख्‍य समाचार समाचार समाज

बैतडीका एक युवक महाकालीमा खसेर बेपत्ता

११ असोज, बैतडी । बैतडीका एक युवक महाकाली नदीमा खसेर बेपत्ता भएका छन् । दसैँ मनाउन भारतबाट घर फर्किने क्रममा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमर धामी महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी शुक्रबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–८ को झुलाघाट बजार नजिकै सडकबाट महाकाली नदीमा खसेको खुलेको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब […]

मुख्‍य समाचार समाचार समाज

चाडपर्वलक्षित दुर्घटना न्युनीकरण विशेष अभियानमा जुट्यो प्रहरी

११ असोज, काठमाडौँ । नयाँ बसपार्कमा आज “चाड पर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियान २०८१” को सुरुवात भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले अभियानको उद्‌घाटन गरे । उद्‌घाटनमा प्रहरी अतिरीक्त महानिरीक्षक बज्राचार्यले सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गरेर सुरक्षित पर्व मनाउन सकिने कुरामा जोड दिए । अभियान […]