२ कार्तिक २०८३, आईतवार
कर्णाली पर्यटन मुख्‍य समाचार समाचार समाज

झारपातले कुरूप बन्दै राराताल

मुगु, १४ पुस । मुलुकको ठूलो र प्राकृतिक सौन्दर्यले भरिएको राराताल पछिल्लो समय झारपातले कुरूप बन्दै गएको छ । तालको किनारमा बढ्दै गएको झारपातले पर्यावरणीय सन्तुलनमा असर पु¥याउनुका साथै तालको प्राकृतिक सुन्दरतामा पनि ह्रास आएको हो । तालको पानी र किनार दुवै क्षेत्रमा झारपात तीव्र रूपमा फैलिएको छ । यसले तालको जैविक विविधतामा असर पु¥याउनका […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

मुआन विमान दुर्घटनामा कम्तीमा १२४ जनाको मृत्यु, दुई बच्न सफल

१४ पुस । दक्षिण कोरियाको दक्षिणपश्चिमी मुआन जिल्लामा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको जेजु एयरको यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १२४ जनाको मृत्यु भएको छ भने दुई जना बच्न सफल भएका छन् । दुर्घटनाग्रस्त विमानमा चालक दलका दुई सदस्य मात्र बाँच्न सफल भएका हुन । विमानमा १८१ जना सवार रहेकोमा ६ जना चालक दलका […]

अर्थ बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौँ, १४ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन् । “राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको छ”, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पछिल्लो […]

बागमती मुख्‍य समाचार समाचार समाज

केन्द्रको हस्क्षेपले गर्दा प्रदेश राम्ररी चल्न सकेको छैन् : डा. शेखर कोइराला

काठामाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा राखेका छन् । जनकपुरधाममा आइतबार पत्रकार सम्मेलमा बोल्दै नेता कोइरालाले, केन्द्रले संघियताको मर्म नबुझेका कारण निजामति कर्मचारी एन, शिक्षा एन, प्रहरी एन लगायतका एन हाल सम्मा नबन्न सकेको र यसमा आफू स्वयम पनि जिम्मेवार रहेको बताएका छन् । मधेश […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

आर्थिक अभावले क्याम्पस सञ्चालनमा समस्या

१४ पुस, ढोरपाटन (बागलुङ) । जिल्लाको ढोरपाटन नगरपालिका–१ खप्तरीबाङस्थित निसीभूजी जनता क्याम्पस सञ्चालनमा समस्या भएको छ । पश्चिम बागलुङको एक मात्र क्यापसका रूपमा रहेको निसीभूजी आर्थिक अभावका कारण सञ्चालनमा समस्या भएको हो । दूरदराजका विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले विसं २०४८ मा स्थापना भएको क्याम्पसको आन्तारिक स्रोत कम हुनु, सरकारी निकायबाट सहयोग नहुनु, जनशक्ति […]

कोशी मुख्‍य समाचार समाचार समाज

एक टोल एक सिँचाइ पोखरी अभियान

टक्सार भोजपुर, १४ पुस । सिँचाइका लागि पानीको समस्या भएपछि भोजपुरको पूर्वी अरुण गाउँपालिका–७ सिक्रेटारले पोखरी निर्माण सुरु गरेको छ । वडाले अहिले एक टोल एक सिँचाइ पोखरीको अवधारणा अनुसार काम गरिरहेको वडाध्यक्ष कुमार थापाले बताए। उनले भने, “सिँचाइका लागि पानी अभाव भएपछि पानी सङ्कलनका लागि पोखरी प्रभावकारी हुने देखिएको छ, यो अभियान एक टोल […]

खेलकुद गण्डकी मुख्‍य समाचार समाचार समाज

खेलका माध्यमबाट समृद्ध मुलुक निर्माणमा योगदान पुग्ने : मन्त्री चौधरी

गण्डकी, १४ पुस । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदका माध्यमबाट समृद्ध मुलुक र सशक्त समाज निर्माणमा योगदान पुग्ने बताएका छन्। गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा आजदेखि पोखराको फेवातालमा सुरु भएको ‘दोस्रो ड्रागन बोट रेस फेष्टिभल’को उद्घाटन गर्दै उनले खेलका माध्यमबाट विभिन्न देश र समुदायकाबीचमा एकता […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

व्यावसायिक प्याज खेतीमा जुट्दै किसान

मध्यविन्दु नवलपरासी, १४ पुस । नवलपरासी बर्दघाट सुस्तापूर्व को कावासोती नगरपालिका–१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन् । शिवशक्ति कृषक समूह गठन गरी स्थानीय ३१ किसानले व्यावसायिक रूपमा प्याजखेती सुरु गरेका हुन् । दुई बिघाा १० कट्ठा जमिन भाडामा लिएर प्याजखेती गरिएको शिवशक्ति कृषक समूहका अध्यक्ष पुष्पराज बरालले बताए । “व्यावसायिक खेती गर्ने सल्लाहबमोजिम प्याज […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

आर्थिक विकास लगानी बढाउने नेपाली डायस्पोराको प्रतिबद्धता

काठमाडौँ, १४ पुस । विश्वका विभिन्न देशमा रहेर हासिल गरेको ज्ञान र पुँजीलाई नेपालको आर्थिक विकासमा लगाउने नेपाली डायस्पोराको प्रतिबद्धता रहेको छ । युनाइटेड नेपाली डायस्फोरा अन्डो द्वारा यहाँ आयोजित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा सहभागी विभिन्न देशबाट आएका प्रतिनिधिहरुले समानता, सहकार्य र समावेशीताका सिद्धान्तहरुमा आधारित रहेर विश्वव्यापी डायस्फोरालाई एकजुट गर्दै नेपाल र नेपालीहरुको हितका […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

वालिङमा व्यावसायिक केराखेतीः वार्षिक चार लाख मुनाफा

वालिङ स्याङ्जा, १४ पुस । यहाँका एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् । वालिङ नगरपालिका–१ धरमपानीका कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गरेका हुन् । सबै खर्च कटाएर एक वर्षमा चार हजार पाँच सय दर्जन काँचो तथा पाकेका केरा बेच्दा त्यति रकम नाफा भएको उनले राससलाई बताए । “मेरा बारीका […]

कोशी मुख्‍य समाचार समाचार समाज

लम्सुवघाटमा झोलुङ्गे पुल निर्माण

भोजपुर, १४ पुस । अरुण नदीको लम्सुवाघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने मापदण्डको झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल प्रायः मानिसको पैदल आवतजावत प्रयोजनका लागि निर्माण हुने भए पनि यहाँ भने मोटरसाइकल र तीन पाङ्ग्रे सवारी गुड्न मिल्ने गरी निर्माण गरिएको हो । कोशी प्रदेशका पहाडी जिल्लामा तीन पाङ्ग्रे सवारी साधन पार गर्ने […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

स्वादिलो टोखाको चाकु : युरोप, अमेरिका र अष्ट्रेलियासम्म रुचाइयो

काठमाडौं । चाकु माघे संक्रान्ति अर्थात जाडो याममा धेरै सेवन गरिने परम्परागत एवम मौलिक परिकार हो । सामान्य रुपमा अन्य समयमा यसको प्रयोग भएतापनि माघे संक्रान्तिको बेला बढी खपत हुनेगर्छ । काठमाडौं उपत्यकाभित्र पनि टोखाको चाकु बढी लोकप्रिय छ । चाकु भन्ने वित्तिकै टोखा भन्ने बुझ्ने चलन छ । यद्यपी, टोखा चाकुको लागि प्रख्यात ठाँउ […]