तमु ल्होसार पर्वले समाजमा आपसी सद्भावको भावनालाई मजवुत बनाएको छ : सभापति देउवाले
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु ल्होसार पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजवुत बनाएको बताएका छन् । सोमबार तमु (गुरुङ) जातिकोे महानपर्व “तमु ल्होसार” को उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उनले यस पर्वले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धिगर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई […]











