१ कार्तिक २०८३, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

जगदुल्ला ठेक्का प्रकरणमा उर्जा मन्त्रालयको स्पष्टोक्ति

काठमाडौं । जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काको कुनै संलग्नता नरहेको बताइएको छ । उर्जामन्त्री खड्काका स्वकीय उपसचिव भुपालमान बस्नेतले आज एक विज्ञप्ती जारी गरी डोल्पा जिल्लामा निर्माणाधीन जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट) को निर्माण कार्यको ठेक्का आह्वानको विषयलाई लिएर केही सञ्चार माध्यमले उर्जामन्त्री खड्कालाई जोडेर प्रकाशित समाचारप्रति गम्भीर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन आफैं राजनीतिमा सक्रिय हुन चाहेका हुन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले आठौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठक एकता र विजयको बैठक भएको बताएका छन् । पार्टीको तीन दिनसम्म चलेको  बैठकको अन्तिम सत्रलाई सम्बोधन गर्दै उनले यो ऐतिहासिक र दूरगामी महत्वको बैठक भएको बताए । बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एक रुपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेतृत्व गर्नेहरुको मति ठिक भएन् : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेतृत्व गर्नेहरुको मति ठिक नभएकाले गति पनि ठिक नभएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघ बागमती प्रदेशको प्रथम अधिवेशनको उदघाटन कार्यक्रममा उनले सबैजना भ्रष्टाचारमा गाजिएको भन्दै जनताको विश्वास भएपनि ठिक तरिकाले विकास र परिवर्तन गर्न नसकेको बताए । उनले भने, ‘नेतृत्व गर्नेहरुको मति ठिक […]

बागमती मुख्‍य समाचार समाचार समाज

पौडेलको अध्यक्षतामा प्रेस सेन्टर राससमा नयाँ कार्यसमिति

काठमाडौँ, २३ पुस । प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखामा नवीन पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । राष्ट्रिय समाचार समिति केन्द्रीय कार्यालयमा आज आयोजित चौथो अधिवेशनबाट उपाध्यक्षमा सुशील दर्नाल, सचिवमा नारायण ढुङ्गाना र कोषाध्यक्षमा शशीधर अधिकारी चयन भएको छ । सो अवसरमा प्रेस सेन्टरका उपाध्यक्ष एवं प्रतिष्ठान प्रदेश इञ्चार्ज विदुर खड्काले […]

बागमती मुख्‍य समाचार समाचार समाज

बार अध्यक्षको मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउने आदेश

काठमाडौँ, २३ पुस । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरूद्धको अदालतको अवहेलना मुद्दामा श्रव्यदृश्यसहितको अभिलेख झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय डा नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले आज श्रव्य दृश्यको छायाङ्कनसहितको अभिलेख झिकाउन आदेश गरेको हो । आदेशमा भनिएको छ, “उक्त कार्यक्रमको श्रव्यदृश्यको छायाङ्कनरअभिलेख आयोजना बार एकाइबाट झिकाउनु ।” अदालतको अवहेलनामा […]

बागमती मुख्‍य समाचार समाचार समाज

सभापति देउवासँग अध्यक्ष लिङ्देनको भेट

काठमाडौँ, २३ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले भेट गरेका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

अर्थ पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाल वायुसेवालाई सपार्न व्यवस्थापन करारमा जानुपर्ने

काठमाडौँ, २३ पुस । फितलो व्यवस्थान, आर्थिक सङ्कटलगायत विविध समस्याले जेलिएको नेपाल वायुसेवा निगमलाई सपार्न करार व्यवस्थापनमा जानुपर्ने सुझाव सांसदहरूले दिएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा  निगमको समस्या धेरै पुरानो भएकाले व्यवस्थापन परिवर्तन गरेर त्यसलाई सुधार्नुपर्ने उनीहरूले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रियरूपमा हवाई […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाचार समाज

पर्यटकीयस्थल घोडेपानीमा हिमपात

म्याग्दी, २३ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा आज दिउँसो हिमपात भएको छ । समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य हो । घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलो पटक हिउँ परेको बताए । “दिउँसो […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

एमाले बैठकबाट पारित १४ विशेष प्रस्ताव के के ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठानिक प्रतिवेदन पारित गरेको छ । आइतबारदेखि सुरु भएको बैठक उक्त प्रतिवेदन पारित गर्दै मंगलबार सकिएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । उनले भने, ‘तीन दिनसम्म चलेको लगातारको बैठकमा पार्टीका अध्यक्ष एवम प्रधानमन्त्री केपी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘कलाकारहरुको योगदानप्रति सम्मान आवश्यक’

काठमाडौं । नेपाल व्यावसायिक कलाकार संघले पुरस्कार वितरण तथा अग्रज कलाकार सम्मान गरेको छ । मंगलबार काठमाडौमा ३० औं स्थापना दिवस तथा राष्ट्रिय विभूति कलाकार अरनिको स्मृति दिवसको अवसरमा संघले उक्त कार्यक्रम सम्पन्न गरेको हो । सोही क्रममा उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले पुरस्कृत हुने सबैलाई बधाई दिदैँ नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनको लागि कलाकारहरुको […]

पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

पर्यटन र कृषिका लागि चीनको विशेषज्ञता तथा सहयोग महत्वपूर्ण

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको पर्यटन र कृषि क्षेत्रको लागि चीनको विशेषज्ञता तथा सहयोग महत्वपूर्ण रहेको बताएका छन् । मंगलबार काठमाडौंमा बीआरआई फ्रेमवर्कमार्फत नेपालको पर्यटन र कृषिलाई अगाडि बढाउनको लागि आयोजित कार्यक्रममा उनले सरकारले कृषिलाई आधुनिकिकरण गर्ने, जलविद्युतको विशाल सम्भावनालाई उत्पादनमा परिवर्तन गर्ने लक्ष्यहरु राखेको भन्दै त्यसको लागि चीनको सहयोग र […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सहकारी पीडितहरुले सरकारलाई पठाए १६ बुँदे चेतावनी पत्र

काठमाडौं । सहकारी पीडितले ओली सरकारले ल्याएको सहकारी अध्यादेश पीडितको समस्या समाधान भन्दा पनि सहकारी ठग बचाउने खेल भएको आरोप लागाएको छ । मंगलबार राजधानीमा कार्यक्रमको आयोजना गरी समस्या समाधानका लागि १६ बुँदे चेतावनी पत्रसमेत सार्वजनिक गरेको छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलभ केसीले देशभरी सहकारी बचतकर्ताहरु तनाबमा भएको बेला अध्यादेश पीडितमैत्री […]