१ कार्तिक २०८३, शनिबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

शैलुङमा यस वर्षको पहिलो हिमपात

रामेछाप । रामेछापको शैलुङमा यस वर्षको हिउँदको पहिलो हिमपात भएको छ । शैलुङका साथै जिल्लाका अन्य उच्च पहाडी क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । जिल्लाको माथिल्लो हिमाली क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको हो । दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोलाखर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए । मंगलबारबाट शैलुङमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

निषेधित क्षेत्र तोडेर रास्वपा कार्यकर्ताद्वारा अदालत अगाडी प्रम ओलीबिरुद्ध नाराबाजी : सुर्यदर्शन सहकारी पिडितहरुले गरे बिरोध

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले मंगलबार दिउसो स्थानीय प्रशासनद्वारा घोषित निषेधित क्षेत्र तोडेर कास्की जिल्ला अदालत अगाडी वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओली बिरुद्ध नाराबाजी गरेका छन् । सुर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतमा रबि लामिछानेको थुनछेक बहस सकिएर लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्की फिर्ता लैजाने क्रममा रस्वपाका नेता तथा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

खानेपानीका क्षेत्रमा भएका समस्या समाधान गर्छु : मन्त्री यादव

धनगढी । खानेपानीमन्त्री प्रदीप यादवले सुदूरपश्चिममा भएका खानेपानीका समस्या समाधान गर्ने बताएका छन् । सुशासन तथा वित्तीय अनुशासनसम्बन्धी कार्यशाला गोष्ठी, २०८१ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना वीरेन्द्रनगर, सुर्खेत र धनगढी, कैलालीको उद्घाटनका लागि सुदूरपश्चिमको धनगढी आएका मन्त्री यादवले यहाँका गाउँ टोलमा खानेपानी सम्बन्धिका सबै समस्या समाधान गर्ने बताए । उनले भने, ‘खानेपानीका क्षेत्रमा के […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मानव हात्ती द्वन्द्व न्यूनिकरणका लागि विशेष प्याकेज ल्याइन्छ : मन्त्री शाही

झापा । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले मानव हात्ती द्वन्द्व न्यूनिकरणका लागि सरकार गम्भीर भएको बताएका छन् । झापाको मेची नगरपालिकामा मानव–हात्ती सहअस्तित्वका लागि भन्दै प्रतिनिधिसभा सदस्य झापा क्षेत्र नम्बर १ सचिवालयले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै मन्त्री शाहीले मानव हात्ती सह–अस्तित्वको आवश्यक रहेको औंल्याएका हुन् । उनले भने,’झापामा यो समस्या धेरै वर्षदेखिको […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

पर्यटक बस राख्नका लागि अलग्गै बसपार्क आवश्यक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्गै ‘पर्यटक बसपार्क’ आवश्यक रहेकोमा जोड दिएका छन् । काठमाडौंस्थित स्थायी बसपार्कको निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा पर्यटक बसपार्कको आवश्यकतामा जोड दिएका हुन् । उनले भने, ‘नेपाल पर्यटकीय दृष्टिकोणले धनी देश हो, पर्यटकीय गन्तव्य सबै ठाउँमा पर्यटक बसपार्क […]

अर्थ मुख्‍य समाचार समाचार समाज

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले बुधबारको लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय)को न्यूनतम मुल्य रु ६०, गोलभेँडा सानो (लोकल) रु १७, गोलभेँडा सानो (भारतीय) रु २५, गोलभेँडा सानो (तराई) रु ३०, आलु रातो प्रतिकेजी रु ४०, आलु रातो (भारतीय) प्रतिकेजी रु ३६, प्याज सुकेको (भारतीय) […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ४५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८६ रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आजको मौसम : उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसकारण, हाल देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । पश्चिम तराईका केही स्थानहरूमा भने हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य […]

प्रदेस समाचार बागमती राजनीति समाचार समाज

पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली

काठमाडौँ, २३ पुस । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि समूह नरहेको र सबै साथी वर्तमान एमालेको भरभराउँदो पङ्ति भएको बताएका छन् । एमाले केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन मन्तव्य व्यक्त गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरु […]

अर्थ कर्पोरेट मुख्‍य समाचार समाचार समाज

नेपाली अटो बजारमा चिनियाँ इभीको बढ्दो क्रेज

काठमाडौं । विश्वमा कार्बन घटाउने र हरितगृह ग्यास धेरै उत्सर्जन गर्ने अभियानमा जुटेको चीनले नेपालमा विद्युतीय(इभी) गाडीको बजार बढाउँदै लगेको छ । केही दिनअघि मात्र सरिना जी ट्रेड प्रालिले नेपाल ल्याएको नयाँ विद्युतीय ट्याक्सी ईभीईजीको बुकिङ खुला गरेलगत्तै मंगलबारआर्ट ग्रुप प्राइभेट लिमिटेडले  चिनियाँ हाइगर बसहरु हस्तान्तरण गरेको छ । नेपाली अटो बजारमा भारतीय, अमेरिकन तथा […]

मुख्‍य समाचार समाचार समाज

विभागीय प्रमुखहरुबाट अहिलेसम्मका प्रगतिका विषयमा संक्षिप्त प्रस्तुति

काठमाडौं । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले दायित्व निर्वाह गर्ने क्रममा नियत सफा राखेर काम गर्नुपर्ने बताएकी छन् । मंगलबार वार्षिक लक्ष्य, लक्ष्यमा पुग्न विभागहरुले अहिलेसम्म सम्पादन गरेका काम र यसबाट प्राप्त नतिजाका विषयमा जानकारी लिँदै उनले काम गर्दै जाँदा परिस्थितिजन्य प्रशासनिक संकटबाट केवल कानुनले मात्र बचाउन सक्ने भन्दै कानुनी व्यवस्थाप्रति पूर्ण इमान्दार र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

युवा लक्षित क्षमता अभिबृद्धिका कार्यक्रम नहुँदा विदेशिनेको संख्या बढ्यो

काठमाडौं । नेपाल सरकारको पूर्वसचिव खेमराज नेपालले मुलुकभित्रै बस्ने वातावरण नहुँदा लाखौं युवाहरु बाहिरिनु परेको बताएका छन् । मंगलबार काठमाडौंमा क्षमता अभिवृद्धि सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले क्षमता विकासको विषय एकदमै पेचिलो भएको भन्दै क्षमता विकासको काम नहुँदा हजार व्यक्तिहरु विदेश गइरहेको बताए । उनले भने, ‘विगत २० वर्ष देखिको तथ्यांक हेर्ने हो भने केही […]