१४ श्रावण २०८३, बिहीबार
बागमती मुख्‍य समाचार समाचार समाज

‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

काठमाडौं । गायक प्रकास सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरिएको छ । आगामी चैत्र २२ गते देखि प्रदर्शनमा आउन लागेको सिनेमाको गीत शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । निर्देशक प्रकाश सपुतको शब्द तथा संगीत रहेको गीतमा स्वर शान्ति श्री परियार र गायक तथा संगीतकार सपुतको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सिंहदरबार ‘स्याल दरबार’ बन्न समय लाग्दैन : गोविन्दराज पन्त

काठमाडौं । काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिका संयोजक गोविन्दराज पन्तले रगत बगाएर सम्हालेको देशलाई मुठीभरका मान्छेले कैद गरेर राखे सिंहदरबार नभइ जनताले ‘स्याल दरबार’बनाउने बताएका छन् । शनिबार काठमाडौं उपत्यका खानेपानी संघर्ष समिति गौरवमय वार्षिक एकता कार्यक्रममा बोल्दै उनले सरकारलाई जनतामाथि शासन गर्न खोजे सिंहदरबारभित्र नेपाली जनताले बङगुर पालेर देखाउने बताएका हुन् । उनले […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

सरकारलाई गिज्याइरहेको कीर्तिपुरको ‘गर्विलो इतिहास’

कीर्तिपुर । गोर्खाली र कीर्तिपुरे फौजबीच युद्ध भएको मानिएको कीर्तिपुरको ऐतिहासिक स्थानमा सुरु गरिएको ‘युद्ध स्मारक पार्क’ निर्माण कार्य बिचैमा अलपत्र परेको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा करिब ५४ रोपनी क्षेत्रफलमा पार्क निर्माणको काम अघि बढाएपनि हाल सहयोग रोकिएपछि पार्क झाडीमा परिणत भएको छ । करिब दुई सय ६५ वर्षअघि भएका युद्धको झल्को दिनेगरी […]

पर्यटन मुख्‍य समाचार राजनीति समाचार समाज

पर्यटन दशक सम्पन्न गर्न कार्ययोजना बनिरहेको छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पर्यटन दशक (२०२५–२०३५) सम्पन्न गर्न कार्ययोजना बनाउने काम भईरहेको बताएका छन् । शनिबार पर्यटन कन्कलेभमा बोल्दै मन्त्री पाण्डेले उक्त यस्तो बताएका हन्  । मन्त्री पाण्डेले  यसअघि घोषणा गरिएको सन् २०२२–०३२ पर्यटन दशक कार्ययोजना नबन्दा पर्यटन दशक अघि बढ्न नसकेको बताए । उनले भने,यसअघि सन् २०२२–२०३२ पर्यटन दशक […]

मुख्‍य समाचार राजनीति समाचार समाज

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज विभिन्न तीनवटा समितिको बैठक बस्दै छ । आइतबार अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै,राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो सवा १२ […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आइतबारको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपियाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपियाँ ८५ पैसा निर्धारण गरिएको  छ। युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपियाँ ४० पैसा र बिक्रीदर एक सय ४१ रुपियाँ ०२ पैसा, […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

आजको मौसमः यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया  सफा रहेको छ । यस्तै,आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालीकमा माल्र्यापर्ण गरेका हुन् । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पृथ्वीनारायण शाह विविधतालाई एकताबद्ध बनाउने प्रमुख व्यक्तित्व हुनुहुन्थ्यो

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाह आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता रहेको बताएका छन् । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएका राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको बताएका हुन् । शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले स्वर्गीय शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आधुनिक नेपाल […]

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

गैडाटारमा जंगली हात्तीले केरा माडेर नष्ट

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ३ गैडाटारमा जंगली हात्तीले आतंक मच्चाएको छ ।  केही दिनदेखि गैडाटार गाउँ आसपासको क्षेत्रमा जंगली हात्ती देखा परेको हो । बस्ति नजिकमा देखा परेको हात्तीले केरा तथा अन्य बाली खानुको साथै माडेर नष्ट पारिदिएको छ । प्राय ः दिनँहु हात्तीले दुख दिँदा र बालिनाली नष्ट गर्दा पनि सम्बन्धित […]

मुख्‍य समाचार समाचार समाज

आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै

काठमाडौं  ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । २७ पुस १७७९ मा गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बनेका सबै सरकार बलिया नै हुन्छन् : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै पनि सरकार बलियो हुने बताएका छन् । फुटवेयर म्यान्रुफ्याक्वरर्स एशोसिएसन अफ नेपालको २३ औं वार्षिक साधारण सभा तथा स्थापना दिवसको  अवसरमा बोल्दै उनले प्रतिनिधिसभामा बहुमत नभैइ सरकार बन्दैन त्यसैले हरेक बनेका सरकारहरु बलिया हुने गरेको बताएका हुन् । उनले  भने, ‘दुईवटा पार्टी नेपाली कांग्रेस र एमाले मिलेर […]