फोटोग्राफर चुङ्वा शेर्पाको सम्झनामा पुरस्कार स्थापना गरिने
१ फागुन, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले वन्यजन्तु फोटोग्राफर चुङ्वा शेर्पाको नाममा वन्यजन्तु संरक्षण पुरस्कार वा फोटो प्रतियोगिता स्थापनाको प्रयासमा लाग्ने बताएका छन् । विहीबार काठमाडौंमा आयोजित वन्यजन्तु फोटोग्राफर चुङ्वा शेर्पाको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै उनले शेर्पाको नाममा पुरस्कार र कुनै कार्यक्रमहरु गर्न सकिन्छ भने त्यसमा लाग्ने भन्दै यसले शेर्पाको योगदानलाई सँधै सम्झिरहन […]











