राष्ट्रियसभाको बैठक शुक्रबार बस्ने
काठमाडौँ, १४ चैत । राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने भएको छ । आज दिउँसो १२ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण भएको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरुले अवरोध गरेपछि सभा अध्यक्ष नारायणप्रसाद दाहालले १ घण्टाका लागि स्थगित भएको जानकारी गराएका थिए । त्यसपछि दोस्रो पटक पुनः सूचनामार्फत ३ बजेर ३० […]











