२६ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

घिसिङको रिटमा कारण देखाउ आदेश

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिरिङको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले रिटउपर सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । घिसिङले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तिम आदेशको माग गर्दै रिट निवेदन दायर गरेका […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जनकपुरधाममा मन्दिरको जग्गा कब्जा प्रदेश सांसदको प्रत्यक्ष मिलेमत्तोको आरोप

जनकपुर । सत्तारुढ कांग्रेसका मधेश प्रदेश सांसद जंगीलाल राय यादवले जनकपुरधामस्थित विहार कुण्ड मन्दिरको जग्गा आफ्नो छोरा अमित यादवको नाममा मनखप भनी कब्जा गरेको आरोप लागेको छ । महन्थ रामसागर दासले करोडौं मूल्यको जग्गा वार्षिक ४० किलो धान मनखप दिने सम्झौतामा अमितलाई दिएका थिए, तर वास्तवमा २०–२२ लाख रुपैयाँमा बिक्री भएको महन्थ दासले स्वयम स्वीकारेका […]

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

गरुडा आगलागी अपडेट : सात घर जले, १३ लाख २० हजारको क्षति

रौतहट । रौतहटको गरुडा तरकारी बजारमा भएको आगलागिमा करिव १३ लाख २० हजार बराबरको क्षति भएको छ । गरुडा नगरपालिका वडा नम्वर ४ स्थित तरकारी बजारमा शुक्रवार विहान ९.४० बजेको समयमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । पसलमा खाना पकाउने क्रममा सल्किएको आगोले सात वटा फुसको घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आगो निभाउन तीनकुने पुगेको दमकलमाथि प्रदर्शनकारीको अवरोध

काठमाडौं । तीनकुनेस्थित एक घरमा राजावादीहरूद्वारा आगजनी गरिएको छ । आगजनी सुरु भएको ढिलागरी दमकल पुगेपनि आगो निभाउन भने सकेन् । राजावादीहरूको प्रदर्शन बिथोलिएपछि प्रदर्शनकारीहरुले तीनकुनेस्थित मार्बल हाउसमा आगजानी गरेका थिए । तर दमकललाई प्रदर्शनकारीले प्रवेश नै नदिएको नेपाल न्यूज बैंकका प्रतिनिधि सरोज शाहीले तीनकुने स्थलबाट जानकारी दिए । शाहीका अनुसार घरमा लागेको आगो निभाउन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

दुर्गा प्रसाईविरुद्ध साइबर ब्यूरोमा उजुरी

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको छ । नेपालका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत सूचना तथा घृणास्पद अभिव्यक्ति फैलाएको भन्दै प्रसाईविरुद्ध उजुरी परेको हो । शुक्रबार साइबर ब्यूरोमा मायाको पहिचान नेपालले प्रसाईले दिएको अभिव्यक्ति नेपालको एलजिबिटिआई समुदायको कानूनी पहिचान तथा ऐतिहासिक निर्णयहरूको अपमान भएको भन्दै उजुरी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बछलेश्वरी फल्चा र डबलीको उद्घाटन

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिका–८ ले बछलेश्वरी जात्राका लागि फल्चा र डबली दवु निर्माण गरेको छ । पाशुपत क्षेत्रको प्रसिद्ध जात्रा भएर पनि यसको आफ्नै फल्चा थिएन । जात्राको व्यवस्थापनलाई सहज बनाउन फल्चा निर्माण गरिएको वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले जानकारी दिए । फल्चासँगै वडाध्यक्ष सङ्गतले रावण पार्टीको पनि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रतिनिधिसभाको बैठक चैत १७ गते बस्ने

काठमाडौँ, १५ चैत । प्रतिनिधिसभाको बैठक यही चैत १७ गते आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गर्नुभएको सूचनामा आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ः१५ मा बस्ने तय भए पनि विशेष कारणले स्थगित भएको उल्लेख छ । प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्था बमोजिम […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रियसभाको बैठक अवरुद्ध

काठमाडौँ, १५ चैत । प्रतिपक्ष दलका सांसदको अवरोधका कारण राष्ट्रियसभाको आजको बैठक एक घण्टाका लागि स्थगन भएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायतका सांसदहरुले प्रधानमन्त्रीको जवाफ माग गर्दै अवरोध गरेपछि सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठक एक घण्टाका लागि स्थगन गरेका हुन् । त्यसअघि सांसद तुलप्रसाद विश्वकर्माले नेपाल विद्युत् […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘नगरकोट भ्रमण वर्ष–२०८२’ सफल पार्न प्रतिबद्धता

भक्तपुर, १५ चैत । आगामी वैशाख १ गतेदेखि सुरु हुने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ सफल पार्न सबै सरकारी कार्यालय एवं सरोकारवाला निकायले प्रतिबद्धता व्यक्त गरेको छ । चाँगुनारायण नगरपालिका कार्यालयमा आज प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वमा सम्पन्न सरकारी कार्यालयका प्रमुखसँग भ्रमण वर्षसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सरकारी कार्यालयका प्रमुखले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा प्रमुख […]