१८ चैत्र २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

सम्यक् महादानको एक शताब्दी पूरा, विशेष लसता सम्यक् महादान आयोजना

काठमाडौं । बाघ नरसिं बज्राचार्यद्वारा सम्पन्न गरिएको सम्यक् महादानको एक शताब्दी पूरा भएको अवसरमा ललितपुरमा विशेष लसता सम्यक् महादान आयोजना गरिएको छ । पुर्खाहरूले स्थापना गरेको धार्मिक कीर्तिको गुणानुस्मरण गर्दै उनीहरूप्रति कृतज्ञता प्रकट गर्नुका साथै उक्त पवित्र परम्परालाई वर्तमान पुस्ताले निरन्तरता दिने संकल्पसहित ने.सं. ११४६ माघ १ गते अर्थात आज लसता सम्यक् महादान आयोजना गरिएको […]

बागमती मुख्‍य समाचार समाचार समाज

मानवसेवा आश्रमद्वारा पुष महिनाभर १ सय ७३ सडकमानवकाे उद्धार, ५३ जनाको पारिवारिक पुनर्मिलन

काठमाडौँ  । सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार तथा पारिवारिक पुनर्मिलनमा सक्रिय मानवसेवा आश्रमले पुष महिनाभरि १ सय ७३ जनाकाे उद्धार र ५३ जना आश्रितकाे सुखद् पारिवारिक पुनर्मिलन गराएकाे छ ।  उद्धार हुनेमा १ सय २० पुरुष र ५३ महिला रहेका छन्। देशभरका शाखाहरूमध्ये सबैभन्दा बढी काठमाडौँको रानीवन शाखाले ३२ जनाको उद्धार गरेको छ भने तिलोत्तमाले २०, चितवनले १५, दाङले १४, झापाले ९, पर्साले […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

शान्ति, सुशासन र विकासको आकांक्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतको लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न अपिल गरेका छन् । राष्ट्रपति पौडेलले त्रिभुवन माध्यमिक विद्यालय बलेवा, बाग्लुङले बिहीबार आयोजना गरेको हीरक महोत्सवलाई सम्वोधन गर्दै शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा […]

बागमती मुख्‍य समाचार समाचार

कर छुटको सुविधा चैत मसान्तसम्म

गण्डकी, १ माघः पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्त सम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा पर्नसक्ने अवस्थालाई दृष्टिगत गर्दै नगरसभाले उक्त समयावधि थप्ने निर्णय गरेको हो । चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने आर्थिक ऐनको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

अरु दल अन्योलमै छन्, एमाले अघि बढिसक्यो : पेम्बा गुरुङ

काठमाडौं । नेकपा (एमाले) प्रतिको युवापुस्ताको आकर्षण र भरोसा पछिल्लो समय फेरि मजबुत बन्दै गएको आदिवासी जनजाति महासंघका महासचिव पेम्बा गुरुङले दाबी गरेका छन् । विभिन्न राजनीतिक दलहरू जेनजी आन्दोलनपछि अन्योलमा परेर पुरानै राजनीतिक धारमा फर्किँदै गर्दा एमाले भने संगठन, विचार र आधारका हिसाबले अघि बढ्ने अवस्थामा पुगेको उनको भनाइ छ । नेपाल न्यूज बैंकसँगको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रशासनको मनोबल कमजोर हुँदा देशमा चुनावी वातावरण छैन : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले अहिले देशमा चुनावी वातावरण नरहेको बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेले चुनावमा भाग नलिने भनेर कहिल्यै नभनेको स्पष्ट गरे । उनले भने, ‘एमालेले चुनावमा भाग लिन्छ र भन्ने प्रश्नहरु आइरहेका छन् । हामीले चुनावमा भाग लिँदैनौं भनेर कहिले पनि भनेका छैनौं । अहिले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

गगन नेतृत्वको काँग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त

काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेसले पार्टीको प्रवक्तामा देवराज चालिसेलाई नियुक्त गरेको छ । आज विहिबार कुपण्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले चालिसेलाई पार्टीको प्रवक्तामा नियुक्त गरेको हो । प्रवक्ता चालिसेले बैठकले सभापति गगन थापाको अध्यक्षतामा पार्टीको घोषणापत्र निर्माणको लागि घोषणा समिति निर्माण गरेको जानकारी दिए । उनले भने,‘सच्चीएको कांग्रेस निर्माण गर्दै पार्टीको घोषणापत्र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कही न कही चुकेको कुरा स्वीकार्न मलाई कुनै संकोच छैन : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीबाट विभाजित भएकाहरुलाई घर फर्कन आब्हान गरेका छन् । आइतबार एक अपिल सार्वजनिक गर्दै ‘हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं । यहाँ जीतहार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ’ भन्ने सन्देश प्रवाह गरेका छन् । कांग्रेसलाई एकतावद्ध राख्ने भागिरथ प्रयास सफल नसकेको भन्दै उनले […]

बागमती मुख्‍य समाचार समाचार समाज

देश संविधानले र पार्टी विधानले चल्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माले देश संविधानले र पार्टी विधानले चल्नुपर्ने स्पष्ट धारणा व्यक्त गरेका छन् । उपसभापतिमा निर्वाचित भएपछि विशेष महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले संविधान र विधानले देश र पार्टी चल्ने बताएका हुन् । उनले भने, ‘देश संविधानले चल्छ । देशले संविधानको बाटो छाड्यो भने वेथितीमा पुग्छ । पार्टीले […]

बागमती मुख्‍य समाचार समाचार

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौँ, १ माघ : नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्याङ्कहरुलाई एकीकृत गर्ने पहल सुरु भएको छ । ‘एशिएन इ–हेल्थ इन्फरमेशन नेटवर्क’को सहयोगमा स्वास्थ्य सेवा विभागले स्वास्थ्य तथ्याङ्कको सुदृढीकरणसम्बन्धी पहल सुरु गरेको हो । स्वास्थ्य तथ्याङ्कलाई डिजिटल गराई आम नागरिकले स्वास्थ्यसम्बन्धी सूचना सहज रुपमा उपलब्ध गराउने अवस्था सिर्जना गर्न खोजिएको यस पहलका प्रमुख विशेषत्र डा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

एमाले बागमती प्रदेशद्वारा विशेष चुनावी अभियानको तयारी

काठमाडौँ, १ माघः नेपाल कम्युनिष्ट पार्टी एमालेको बागमती प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विशेष चुनावी अभियानको तयारी पूरा भएको जनाएको छ । पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । यही माघ ४ गते काठमाडौँको भृकुटीमण्डपबाट जनप्रदर्शन सहित कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर सभामार्फत् अभियान थालिने छ । […]

गण्डकी मुख्‍य समाचार समाचार

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

मुगु । मुगुको पूर्वी भेगमा पर्ने चीनसँग सिमाना जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाले पालिकामा उत्पादन भएको स्थानीय रैथाने उत्पादन गरेका अन्नबाली खरिद गरी खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडलाई बिक्री गर्ने सम्झौता भएको छ । यसका लागि मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामा र व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले सम्झौतापत्रमा दोहोरो हस्ताक्षर गरेका […]