२३ आश्विन २०८३, शुक्रबार
मधेश मुख्‍य समाचार समाचार समाज

पेस्तोल र गोली सहित युवक पक्राउ

रौतहट । सर्लाही प्रहरीले पर्सा गाउँपालिकामा रहेको एक होटलबाट पेस्तोल र गोली सहित एक युवक पक्राउ गरेको छ। हतियार सहित युवक होटलमा बसिरहेको सूचना पाएर पुगेको प्रहरी चौकी नारायणपुरको टोलीले कटुवा पेस्तोल सहित युवकलाइ  पक्राउ गरेको हो ।     पर्सा गाउँपालिका–२, मा रहेको रवी होटलबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय दीपक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कोहलपुर– सुर्खेत १३२ केभी विद्युत प्रसारण लाईन बिस्तार, स्थानीयको अवरोध रोक्न सुरक्षाकर्मी परिचालन

सुर्खेत । स्थानीयबाट पटक पटक अवरोध हुन थालेपछि सुरक्षाकर्मि परिचालन गरि विद्युतको प्रशारण लाईन बनाउन सुरु गरिएको छ । कोहलपुर – सुर्खेत १३२ केभी प्रशारणमा बाँकेको बैजनाथमा स्थानीयले अवरोध गरे पछि विद्युत लाईन बिस्तार  प्रभावित हुँदै आएको थियो ।   बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाभार क्षेत्रको जंगलमा स्थानीयले विद्युतका टावर निर्माणमा अवरोध गर्न थालेपछि प्रहरीको घेरामा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा तोकिएको छ ।   यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

एकैदिन चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आइतबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।   अर्थ समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त वायुको प्रभाव रहेको जल तथ मौसम विज्ञान महाशाखाले जनाएको छ ।   हाल गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।   आज दिउँसो, देशभर आंशिक देखि साधारणतया […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कक्षा १२ को परीक्षा आजदेखि सुरु, पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै

काठमाडौं । आज (आइतबार) बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षाका सुरु भएको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।   परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विभिन्न अस्पतालसहित एक हजार अस्थायी जनशक्ति थप्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा बोर्डको दाबी भुक्तानी मूल्यांकन गर्न जनशक्ति अभावमा देखिएको समस्या हल गर्न अस्थायी दरबन्दी थप गर्न गरेको प्रस्ताव मन्त्रीपरिषदले स्वीकृत गरेको छ । गत बुधबार बसेको मन्त्रिपरिषद बैठकबाट बोर्डका लागि चार सय दुई जना जनशक्ति थपिने भएका छन् । बोर्डका लागि मन्त्री पौडेलले अधिकृतस्तरका ५६ जना […]

मुख्‍य समाचार राजनीति समाचार समाज

क्रान्तिकारी कम्युनिस्टहरू एक हुनैपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय, पेरिसडाँडामा आज सम्पन्न माओवादी पुनर्मिलन कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः माओवादी केन्द्रमा फर्केका नेताहरूलाई पार्टीमा स्वागत गरेका छन् । काठमाडौंको दक्षिणपश्चिम क्षेत्र (किर्तिपुर–थानकोट) आसपास सक्रिय विभिन्न माओवादी पृष्ठभूमिका नेताहरू पुनः माओवादी केन्द्रमा ध्रुवीकृत भएका छन् । अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै यो पुनर्मिलनलाई माओवादी आन्दोलनको एकताको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एकदलीय र निर्दलीय शासन चाहनेलाई प्रतिस्पर्धामा कडा चुनौती दिनेछौं : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले हाम्रो समाजमा वर्गीय समस्या र जातिय समस्या अझैं रहेको बताएका छन् । नेपाल आदिवासी जनजाती महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले नेपालको जातिय समस्या, भेद्भावको समस्या, असमानताको समस्या, पछौंटेपनको समस्या हटाउँदै सिंगो मानव जाति एक हुनुपर्ने बताएका हुन् । उनले भने, ‘अहिलेको नेपाली समाजमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकार जनताको होइन, पूँजीपतिहरुको पक्षमा छ :झलनाथ खनाल

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारमा दलाल पूँजीवादी पार्टीहरु रहेकाले जनताको हितमा नीति तथा कार्यक्रम नबनेको बताएका छन् । नेपाल आदिवासी जनजाती महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले  जनताको समस्या समाधान नगर्ने बताएका हुन् । ‘अहिले दुई वटा पार्टीको सरकार छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

एनआरएनए कार्ड छिटै वितरण हुने परराष्ट्रमन्त्री राणाको दावी

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले गैरआवासिय नेपाली(एनआरएनए)को परिचयपत्र (एनआरएनए कार्ड) मस्यौदाको अन्तिम चरणमा रहेको भन्दै छिटै नयाँ रुपमा वितरण गर्ने बताएकी छन् । एनआरएनएको एकता महाधिवेशन उद्घाटन सत्रमा बोल्दै परराष्टमन्त्री देउवाले परराष्ट्र मन्त्रालयमा मस्यौदा भइरहेको विधेयकलाई अन्तिम रुप दिँदै कार्ड वितरण हुने कुरातर्फ संकेत गर्दै यस्तो बताएकी हुन् । सर्वोच्च अदालतको फैसला अनुसार पूर्वअध्यक्ष […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कानुन मन्त्रालयले २१४ वटा ऐन बनाई सकेको छ : मन्त्री चौरसिया

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन मन्त्रालयले २१४ वटा ऐन बनाई सकेको बताएका छन् । विधायिकी अन्तरसम्बन्ध र कानुनको मापन विषयक छलफल कार्यक्रममा बोल्दै उनले तीनै  तहले आफ्नो आवश्यकता अनुसार कानुन बनाउने कुरा, ऐन बनाउने कुरा संविधानमै तोकिएकोले ती कानुनहरु बनाउन मन्त्रालय सक्रिय रहेको बताएका हुन् । उनले भने, ‘तीनै तहले […]