२३ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

अर्थ र कृषि क्षेत्रको क्षमता अभिवृद्धि गर्नुपर्नेमा विज्ञहरुको जोड

काठमाडौं । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँगको छलफल भएको छ ।   आइतबार अर्थ समितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँगको छलफल भएको हो ।   सोही क्रममा उनले नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्च निरौलाले अर्थ र […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

नेकपा एसले बुझायो कोशीका मुख्यमन्त्रीलाई ज्ञापन

इटहरी । नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश कमिटीले जनजीविकाका विविध विषयहरू उठाउँदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई आज एक ज्ञापनपत्र बुझाएको छ ।     प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले नेतृत्व गरेको टोलीले तत्काल कार्यान्वयन गर्नुपर्ने र दीर्घकालीन रूपमा समाधान खोज्नुपर्ने मुद्दाहरू समेटेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।     ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

संयुक्त समितिद्वारा नयाँ संसद भवनको अवलोकन

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)समितिले नयाँ संसद भवनको अवलोकन गरेका छन् ।     आइतबार सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको समितिका सभापति ठाकुर गैरेसहितको टोलीले अवलोकन गरेको हो ।     अवलोकनपछि सञ्चारकर्मीहरुसँग सभापति गैरेले उनले ०८२–८३ को वार्षिक बजेट यही हलबाट प्रस्तुत हुन्छ भनेर मन्त्रीले जवाफ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मन्त्रालयले किसान सूचिकरण प्रक्रियालाई अगाडि बढाउँदैछ : अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयले केही समयभित्र किसान सूचिकरण प्रक्रियालाई अगाडि बढाउने काम गरिरहेको बताएका छन् ।     आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै उनले मन्त्रालयले दिएको कृषि अनुदान लापरवाही कतिपय ठाउँमा भयो, कति ठाउँमा काम भयो भन्ने विषयमा पाँच सदस्यीय समिति गठन गरेर जिम्मेवारी दिएको समेत बताएका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गरेका छन् ।   प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो ।   आगामी वर्ष दुुई देशबीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइने सन्दर्भमा पनि कुराकारी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक अघि बढ्ने

काठमाडौं । संघीय अस्पताल विकास समितिहरुमा पारदर्शिता र सेवा तथा मूल्यमा एकरुपता ल्याउन भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एकीकृत विधेयक ल्याउने तयारी गरेका छन् ।   यसका लागि मन्त्री पौडेलले अघि बढाएको एकीकृत अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विधेयक तर्जुमाका लागि गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति दिएको छ ।   मन्त्री […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्रीसँग द्वन्द्वपीडितको असतुष्टि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष द्वन्द्वपीडितका विभिन्न संस्थाका प्रतिनिधिले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी सिफारिस प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मागसहित ध्यानाकर्षणपत्र बुझाएका छन् ।   प्रधानमन्त्री निवास, बालुवाटारमा आइतबारको भेटमा द्वन्द्वपीडित देवी खड्कासहित प्रतिनिधिले सिफारिस समितिले आफूहरुसँग परामर्श नगरेको र विश्वासिलो वातावरण नबनेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।   ध्यानाकर्षणपत्रमा दलीय […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

ललितपुरमा एक करोड २६ लाखमा बन्यो अत्याधुनिक सार्वजनिक शौचालय

काठमाडौं । ललितपुर महानगरले पर्यटकलाई लक्षित गरेर पाटन दरबार क्षेत्रमा निर्माण गरेको अत्याधुनिक सार्वजनिक शौचालय संचालनमा आएको छ । आइतबार आधुनिक प्रविधिको अपाङ्गतामैत्री शौचालय ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनद्वारा समुद्घाटन गरिएको हो ।     उक्त समुद्घाटन कार्यक्रममा बोल्दै प्रमुख चिरिबाबु महर्जनले यो शौचालयलाई सफा र राम्रोसँग प्रयोग गर्नुपर्ने बताए । उनले स्मार्ट ट्वाइलेट बनाउने […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज(आइतबार) पद तथा गोपनीयताको सपथ लिएका छन् ।     प्रधानमन्त्री निवास, बालुवाटरमा आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।     कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

काठमाडौं । वैशाख १५ र १७ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक भएको छ ।   आज आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले दुई दिन बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेको हो ।   वैशाख १५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय यसप्रकार छन् : १. सम्माननीय राष्ट्रपति समक्ष संघीय संसद्को दुवै सदनको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘व्यवहारिक शिक्षामा हुने लगानी नै वास्तविक लगानी हुने’

काठमाडौ । नेपालको व्यवहारिक शिक्षाको मागलाई मदन भण्डारी विश्वविद्यालयबाट उत्पादन हुने जनशक्तिले सम्बोधन गर्नसक्ने दाबी गरिएको छ । मदन भण्डारी विश्वविद्यालयले आइतबार काठमाडौमा गरेको विश्वस्तरीय विश्वविद्यालय निर्माणका लागि पहिलो कदम विषयक अन्तर्राष्ट्रिय भेलाका सहभागीले सो सम्भावना औल्याएका हुन् ।     भेलालाई सम्बोधन गर्दै ओलिन कलेज अफ इन्जिनियरिङ बोष्टन अमेरिकाका संस्थापन अध्यक्ष रिचर्ड मिलरले व्यवहारिक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रहरी स्टाफ कोर्सका विषयमा विधेयकले सम्बोधन गर्ने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा असल नेतृत्व विकासको लागि नेपाल प्रहरी स्टाफ कोर्सले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन् ।     आइतबार नेपाल प्रहरी स्टाफ कोर्सको उद्घाटन समारोहमा बोल्दै उनले यसले नेपाल प्रहरीमा ठूलो सकरात्मक परिवर्तन ल्याउने बताएका हुन् ।     उनले भने, ‘प्रहरी संगठनलाई असल नेतृत्व प्रदान गर्ने व्यक्तिहरु बनाउनका लागि […]