२ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज

स्वयम्भुस्थित एक रेष्टुरेन्ट आगलागि

काठमाडौं । काठमाडौंको स्वयम्भुस्थित एक रेष्टुरेन्ट आगलागि भएको छ । शनिवार विहान २ बजे काठमाडौंको स्वयम्भुस्थित बचन राईको दार्जलिङ मःम रेष्टुरेन्टमा आगलागी भएको हो । रेष्टुरेन्टमा आगलागि हुदाँ नजिकै रहेका जुत्ता पसल, भाँडा पसल, रबर फ्याट्रि र प्रहरी चौकीमा समेत क्षती पुर्याएको छ । आगलागिको क्षतीबारे थप विवरण आउन बाकि रहेको स्वयम्भुस्थित प्रहरी वृतका सहायक […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौं र ललितपुरका यी स्थानमा आज दुईदेखि आठ ‍घन्टासम्म विद्युत अवरूद्ध हुने

बैशाख १३, काठमाडौं । शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा दुईदेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै काठमाडौंको रत्नपार्क वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गत पर्न स्थानहरूमा दुई घन्टादेखि आठ घन्टासम्म विद्युत अवरूद्ध हुने जानकारी दिएको छ। ललतिपुरको पुल्चोक वितरण केन्द्रको खोकना फिडर अन्तर्गत […]

अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ,आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिवारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २० अधिकतम थोक मूल्य निर्धारण गरिएको छ । यस्तै, आलु रातो […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिवारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ  । यस्तै, युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ […]

मुख्‍य समाचार समाचार समाज

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौं । हाल देशमा मुख्यतया स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ । साथै देशभर मौसम मूख्यतया सफा रहेको छ । आज दिउँसो, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ भने […]

मुख्‍य समाचार समाचार समाज

दुग्ध विकास संस्थानमा गम्भीर अनियमितता : कर्मचारी संगठनद्वारा सार्वजनिक आरोप र कारबाहीको माग

काठमाडौं । नेपालका ग्रामीण क्षेत्रका पशुपालन कृषकहरूबाट संकलन गरिएको दूधको व्यवस्थापन र बजारिकरणमा लामो समयदेखि उठ्दै आएको असन्तोषले नयाँ मोड लिएको छ। दुग्ध विकास संस्थानमा देखिएको अनियमितता, दुर्व्यवस्था र भ्रष्टाचारका विरुद्ध संस्थानभित्रका दुई प्रमुख कर्मचारी संगठनहरूले सार्वजनिक रूपमा आपत्ति जनाएका छन्। दुग्ध विकास संस्थान कर्मचारी संगठन नेपालका अध्यक्ष सहदेव अर्याल र राष्ट्रिय कर्मचारी संगठन नेपालका […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपाल सुपर लिगको उपाधिका लागि शनिबार ललितपुर र पोखरा भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५को तेस्रो संस्करणको उपाधिका लागि शनिबार ललितपुर सिटी र पोखरा थन्डर्स एफसी भिड्दै छन् । रोमाञ्चक फाइनलमा अपराजित रहँदै फाइनलमा पुगेको ललितपुर सिटीले उपाधिका लागि शनिबार साँझ दशरथ रंशगालामा पोखरा थन्डर्स एफसीसँग प्रतिस्पर्धा गर्दैछ । साविक विजेता ललितपुर सिटी र एफसीले पोखरा थन्डर्ससँग उपाधिका लागि भिड्नेछन् । पोखराका लागि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल

काठमाडौँ, १२ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र बोस्निया र हर्जगोभिना दूतावासका मिसन उपप्रमुख आर्मिन मेसिनोभिकबीच श्रम सम्झौता गर्ने विषयमा छलफल भएको छ । आज मन्त्रालयमा मन्त्री भण्डारी र भारतको नयाँ दिल्लीस्थित बोस्निया र हर्जगोभिना दूतावासका मिसन उपप्रमुख मेसिनोभिकबीच नेपाली कामदार लैजाने विषयमा द्विपक्षीय छलफल भएको मन्त्रीको निजी सचिवालयले जानकारी दिएको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भूकम्पमा परेर अपाङ् भएकाहरुलाई प्रोत्साहित गर्न बास्केटबल

काठमाडौं । जयमहाकाल युवा समुहले चौथो ह्विलचियर बास्केटबल प्रतियोगिताको आयोजना गरेको छ । शुक्रबार बैशाख १२ गते भूकम्प दिवसको अवसरमा २०७२ सालको भूकम्पमा परेर अपाङ् भएकाहरुको चौथो ह्विलचियर बास्केटबल प्रतियोगिता आयोजना गरेको जयमहाकाल युवा समुहका केन्द्रीय सुरक्षा प्रमुख बाबा पराजुलीले जानकारी दिएका छन् ।     उनले भने, ‘जयमहाकाल युवा समुहद्वारा २०७२ सालको भूकम्पमा परेर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

तीनकुने घट्नाको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय संस्था गुहारियो

काठमाडौं । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले चैत्र १५ गते तीनकुने घट्नाको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था गुहारेको छ ।   शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दैै संस्थाका संयोजक नवराज सुवेदीले संयुक्त राष्ट्र संघ क्षेत्रीय मुख्यालय, जेनेभा, स्विट्जरल्याण्डका उच्चायुक्त भोल्कर टर्कलाई पत्र लेख्दै अनुसन्धानको माग […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

गण्डकी कोटिहोमको प्रचार स्वरुप ट्याक्सी र्याली

पोखरा । ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको तयारी स्वरुप ट्याक्सी र्यालीको आयोजना गरिएको छ ।   गण्डकी कोटिहोमको प्रचार स्वरुप ट्याक्सी र्यालीको आयोजना गरिएको हो । मानव सेवा फाउण्डेशनको आयोजनामा पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालन भइरहेको कोटिहोम विराट्ज्ञान महायज्ञको प्रचारप्रसार गर्दै धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन र्यालीको आयोजना गरिएको हो […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुनेः मुख्यमन्त्री कार्की

विराटनगर, १२ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  विराटनगरमा हुने दुईदिने प्रदेशस्तरीय लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुने धारणा व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य सङ्घ कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘कोशी प्रदेशको आर्थिक अवस्थाः लगानीका सम्भावना र चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले ‘समृद्ध कोशी प्रदेश, सम्पत्र नेपाल’ भन्ने सङ्कल्प […]