२ श्रावण २०८३, शनिबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘द भ्वाइस अफ नेपाल’का प्रोसेस पाण्डेलाई जिताउन आग्रह

काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ को फाइनल प्रतिस्पर्धा शुक्रबार हुँदैछ । विहीबार पत्रकार सम्मेलन गर्दै ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ का कोच खेम सेन्चुरीले फाइनल प्रतिस्पर्धाको लागि आफ्नो टिमको तयारी राम्रो रहेको बताए ।     उनले आफ्नो टिमका फाइनलिस्ट प्रोसेस पाण्डेलाई भोट दिएर जिताउन आग्रह समेत गरे ।     […]

अन्तर्राष्ट्रिय अर्थ मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

अमेरिकी कुल गार्हस्थ्य उत्पादनमा गिरावट

एजेन्सी । अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी)वार्षिक ०.३ प्रतिशत दरले संकुचित भएको छ।       अमेरिकी वाणिज्य विभागले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार २०२५ को पहिलो त्रैमासिकमा अमेरिकी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वार्षिक ०.३ प्रतिशत दरले संकुचित भएको छ।       अघिल्लो वर्षको अन्तिम त्रैमासिकको तुलनामा स्पष्ट गिरावट हो । जुन अवधिमा अमेरिकी […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रचण्डले गरे नयाँ क्रान्ति गर्ने उद्घोष, सरकारलाई दिए चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नयाँ क्रान्तिको सुरु गर्न लागेको भन्दै सबै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।     बिहीबार एक सय ३६ औँ मे दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्ना मुद्दाहरुमा फेरी एकचोटी शान्तिपूर्ण क्रान्ति गर्न लागेको भन्दै सरकारबाट दमन भएमा […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

कोशीका श्रमिकलाई ‘न मान, न दाम, न सम्मान’

इटहरी । संसारभर अन्तर्राष्टिूय श्रमिक दिवस विभिन्न कार्यक्रमगरी बनाइँदैछ । नेपालमा पनि विविध कार्यक्रमहरु भइरहेका छन् ।     तर वास्तविक मजदुरहरु श्रमिक दिवसका दिनपनि काममै व्यस्त छन् । उनीहरूको कथा, व्यथा र वास्तविकता बुझ्दा दिवस केवल उत्सव मात्र नभई संवेदनशील सामाजिक सवाल पनि हो भन्ने स्पष्ट हुन्छ । सुनसरीस्थित रमपम उद्योगमा कार्यरत अशोक कुमार […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेपालको सबैभन्दा ठूलो समस्या रोजगारी हो : अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले नेपालमा श्रमिकहरुको संख्या १ करोड ६९ लाख रहेको बताएका छन् ।       १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बोल्दै उनले दुई तिहाई श्रमिकहरु अहिले पनि अनौपचारिक क्षेत्रमा काम गर्ने गरेको बताएका हुन् ।       उनले भने, ‘श्रमिक भनेका शारीरिक र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मजदुर दिवसकै दिन बिशालनगरमा मिथिला पेन्टिङ गर्दै महिला

काठमाडौं । जनकपुर नारी विकास केन्द्रले काठमाडौंको बिशालनगरमा मिथिला पेन्टिङ गरिरहेका छन् ।     विहीबार मजदुर दिवसको दिनमा पनि उनीहरुले बिशालनरगमा विभिन्न किसिमका कलात्मक मिथिला पेन्टिङ गरिरहेका हुन् । गत सोमबारदेखि स्वीस एम्बेसीको लगानीमा आफूहरुलाई काठमाडौंको बिशालनगरमा पेन्टिङका लागि अवसर दिएको महिला कलाकार पारो दासले जानकारी दिइन् ।     उनले भनिन्,‘सोमबारदेखि हामी यहाँ […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

यातायात कार्यालयद्वारा रु ४५ करोड राजस्व सङ्कलन

बागमती, १८ वैशाख । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१र८२ को नौ महिनाका अवधिमा रु ४५ करोड ६६ लाख भन्दा बढी राजस्व  सङ्कलन गरेको छ ।       नयाँ सवारी दत्र्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आव २०८१र८२ को साउनदेखि चैत महिनासम्ममा सो कार्यालयले रु ४५ करोड ६६  लाख […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शुद्ध, सुरक्षित खानेपानी अब सपना होइन, व्यवहारिक हक बन्नेछ : मन्त्री यादव

सिन्धुली । खानेपानीमन्त्री प्रदीप यादवले आम नेपाली नागरिकका लागि शुद्ध, सुरक्षित खानेपानी सपना मात्रै होइन, अब व्यवहारिक हक बन्ने बताएका छन् ।       विहीबार सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ५ र ६ मा सम्पन्न ‘नाङ्गेडाँडा बृहत् पम्पिङ खानेपानी योजना’ उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले सरकारको उच्च प्राथमिकतामा रहेको ‘स्वच्छ पानी, स्वस्थ जीवन’ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशको समृद्धिमा लगाउन सभापति देउवाको आग्रह

पाटन ललितपुर, १८ वैशाख । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रवासी नेपालीलाई विदेशमा सिकेको सीप र पूँजीलाई स्वदेशमा लगानी गरि तिव्र आर्थिक समृद्धि हासिल गर्न आग्रह गरेका छन् ।     नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागद्वारा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित ‘प्रवासमा नेपालीः सरकारको दायित्व र जनसम्पर्क समितिहरुको भूमिका’ विषयक […]

पर्यटन मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

कञ्चनपुर, १८ वैशाख । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन ।     त्यसमा एक हजार १६० महिला र एक हजार २२८ पुरुष पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटको सङख्या दुई हजार १८१ रहेको छ ।     सार्क मुलुकका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रिय जनसांस्कृतिक महासङ्घको अध्यक्षमा सुब्बा

काठमाडौँ, १८ वैशाख । नेकपा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको अध्यक्षमा भूमिका सुब्बा निर्वाचित भएका छन् ।       महासङ्घको काठमाडौँमा आज सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनले सुब्बाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको हो ।       सुब्बा यसअघि महासङ्घको उपाध्यक्ष थिए । महाधिवेशनले उपाध्यक्षमा अशोक राई र नमुना शर्मा, […]