२१ आश्विन २०८३, बुधबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

निजामती सेवा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश

काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ प्रतिनिधिसभामा पेश गरिएको छ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले उक्त प्रतिवेदनमा संसद्‌मा पेश गरेका हुन् ।     प्रतिनिधिसभाको २०८१ जेठ १५ गतेको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफलका लागि प्रतिनिधिसभा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी हो : मन्त्री सिंह

काठमाडौं । उपप्रधान एंव शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान समयसम्म प्राप्त गरेका अधिकारको सुरक्षा गर्नु अहिलेको प्रमुख जिम्मेवारी रहेको बताएका छन् ।     आइतबार काठमाडौंमा आयोजित नेपाल शेर्पा संघ, संघीय कार्यसमितिको ७ औं राष्ट्रिय महाधिवेशनमा उनले प्राप्त अधिकारभन्दा बढि खोज्दा अहिले भएको उपलब्धी पनि गुम्ने भन्दै प्राप्त अधिकारसँगै दायित्व र जिम्मेवारीको कुरालाई पनि बिर्सन […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

काठमाडौँ, १ असार । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिँदा कारोबार रकम बढेको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४७ अङ्कले बढेर दुई हजार छ सय ५५ दशमलव ८५ को बिन्दुमा कायम भएको हो ।     आज तीन सय आठ कम्पनीको दुई करोड ५३ लाख […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

संसद अवरोध होइन्, अब बजेट छलफलमा ध्यान दिऔं : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको विगतको सहकार्य स्मरण गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथि संसदमा पार्टीको धारणा राख्दै पुनले केही दिनअघिसम्म संसद अवरोधमा सँगै उभिएको स्मरण गर्दै रास्वपालाई बजेट छलफलमा सहभागी हुन आग्रहसमेत गरेका छन् ।   पुनले भने,‘हामीले आमज नताको भावना र सुझावलाई ध्यानमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपालमा विकास गर्ने मोडल गलत छ : पूर्वमन्त्री गुरुङ

काठमाडौं । पूर्वमन्त्री पार्वत गुरुङले नेपालमा बजेट माग्ने अनि टेन्डर आब्हान हुने तर काम नहुने खालको विकासको मोडल रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित वृत्तचित्र भिडियो ‘जिरी एड्भेन्चर ट्र्याक’ को ग्रान्ड प्रिमियरमा उनले नेपालको विकास गर्ने तरिका नै राम्रो नभएको भन्दै यसलाई गम्भीर भएर हेर्नुपर्ने बताए ।   उनले भने, ‘बाटो बनाउन सुरुवात गर्न […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

तीन करोडभन्दा कम लागतका आयोजनाप्रति पूर्वमन्त्री महतको टिप्पणी

काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँभन्दा कम लागतका आयोजना राखेकोमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलप्रति आलोचना गरेका छन् ।   आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै डा.महतले तीन करोडभन्दा तलको आयोजना प्रस्तावित नगर्ने कार्यविधि पालना नभएको उल्लेख गरेका हुन् ।   उनले भने, […]

अर्थ बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘राजस्व चुहावट नियन्त्रण गरी लक्ष्यअनुरुप राजस्व उठाउनुपर्छ’

काठमाडौँ, १ असार । नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने लक्ष्यअनुसार राजस्व उठाउन सकिने धारणा राखेका छन् ।     प्रतिनिधिसभाको आजको बैठकमा आगामी वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा पार्टीकोतर्फबाट विचार राख्दै उनले रु २० अर्ब राजस्व उठाउन  सकिने बताउँदै अहिले ५० प्रतिशत राजस्व चुहावट […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

किसान महासंघको चेतावनी : चैते धान खरिद नगर्ने हो भने आन्दोलन चर्किन्छ

काठमाडौं । मुलुकको कृषि प्रणालीमा देखिएको लापरवाही, किसानका समस्याप्रति राज्यको उदासीनता र समर्थन मूल्यको अवमूल्यनविरुद्ध नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई तत्काल समाधानको माग गरेका छन् ।   पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिना र अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले चैते धान, उखु, दूध, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भूमि समस्या समाधान आयोग धादिङद्वारा जग्गा नापजाँच सुरु

मलेखु धादिङ, १ असार । भूमि समस्या समाधान आयोग धादिङले भूमिहीन सुकुम्बासीको जग्गा नापजाँच सुरु गरेको छ । आयोगले मध्यधादिङको सिद्धलेक गाउँपालिका-७ बाट जग्गाको नापजाँच सुरु गरेको हो । पहिलो चरणमा सिद्धलेक-७ का १५ भूमिहीन परिवारमध्ये चारको जग्गा नापिएको छ । सबै किसिमका भूमिहीनलाई प्रक्रिया पुर्‍याएर जग्गा उपलब्ध गराउने उद्देश्यले नापजाँच सुरु गरिएको आयोगका जिल्ला […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभाको बैठक जारी

काठमाडौं । संसदको चौथो र पाँचौ ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी साथै राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको कारवाही अघि बढेको छ । सभामुख देवराज घिमिरेले बैठक शुरु गर्न लागेपछि रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । सभामुखले आकस्मिक समयमा बोल्न दलगत सांसदलाई समय दिन्छु भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले आपत्ति […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाललाई पदक दिलाउने शारीरिक सुगठन टोलीलाई राखेपको स्वागत

काठमाडौँ, १ असारः राष्ट्रिय खेलकुद परिषद्ले भुटानमा भएको १५औँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेतासहित टोलीलाई आज                               स्वागत गरेको छ ।   राखेपका सदस्यसचिव टङ्कलाल घिसिङ,राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराईलगायतले टोलीलाई त्रिपुरेश्वरस्थित राखेपमा स्वागत गर्दै पदक दिलाउन सफल भएकामा बधाई […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

एयर इन्डिया विमान दुर्घटनाको कारण पत्ता लगाउन दबाब

एजेन्सी । एयर इन्डिया विमान दुर्घटनाका पीडितहरूले दुर्घटनाको कारण पत्ता लगाउन दबाब दिएका छन् । उनीहरुले विमान कम्पनीको लापरवाहीका कारण घट्ना भएको आक्रोश समेत व्यक्त गरेका छन् ।   भारत सरकारले दुर्घटनाको कारण पत्ता लगाउन गठन गरेको एक विशेष समितिको प्रतिवेदनको पनि प्रतिक्षा गरिरहेको पीडितहरुको भनाइ छ । अहमदाबादबाट लन्डनका लागि उडान भरेको केही समयपछि […]