गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट : तनहुँ र स्याङजाको लगातार दोस्रो जीत
पोखरा । पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा तनहुँ र स्याङजाले लगातार दोस्रो जित दर्ता गर्दै फाइनल प्रवेशको ढोका ठोकेका छन् । समूह ‘ए’ अन्तर्गत पहिलो खेलमा तनहुँले म्याग्दीमाथि एकपक्षीय प्रदर्शन गर्दै १७७ रनको फराकिलो जित हात र्पायो । टस हारेर ब्याटिङमा उत्रिएको तनहुँले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२४ […]











