नेपाल क्षेत्रीय ऊर्जा सहकार्यमा अग्रसर : मन्त्री खड्का
निङ्बो (चीन) । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षाका लागि नवप्रवर्तनात्मक सहकार्य अनिवार्य रहेको बताएका छन् । चीनको जेझियाङ प्रान्तस्थित निङ्बो सहरमा “भविष्यकालागि उर्जा नवप्रर्वतन एकिकरण” भन्ने मूल नारासहित आयोजित शाङ्हाइ सहयोग संगठन (एससीओ) को पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले एससीओ […]











