३ सय १९ केजी चरेस सहित एक जना पक्राउ
रौतहट । पर्सा प्रहरीले लागूऔषध ३ सय १९ केजी चरेस सहित एक जनालाई पक्राउ गरेको छ । बाराको परवानीपुरबाट वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई परवानीपुर चोकमा रोकेर चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध चरेस बरामद भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा बिहीबार […]











