३१ असार २०८३, बुधबार
बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

विश्व बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं । नेपाल सरकारले पुल सुधार तथा मर्मतका लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकबाट प्राप्त हुने ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका हुन् ।   यस्तै […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

वाम लोकतान्त्रिक शक्तिहरुकै कारण देशमा ठूला आन्दोलनहरू सफल भएका छनः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकमा भएका ठूला राजनीतिक परिवर्तनहरू वाम लोकतान्त्रिक शक्तिहरूको सहकार्यकै कारण सफल भएको बताएका छन् ।   बुधबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०८१’ समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले देशको ऐतिहासिक आन्दोलनहरूमा वाम लोकतान्त्रिक शक्तिको योगदान निर्णायक रहेको बताए ।   उनले भने, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

महानगरको १८ नं वडाले थाल्यो सिप मेला : ७ विधाका तालिम एकै ठाउँमा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर १८ ले आजदेखि भुरुङ्खेलमा सिप मेला सुरु गरेको छ । मेलामा उद्यमशील विकास, रोजगारमूलक तथा स्वरोजगारमूलक र समाज व्यवस्थापनसँग सम्बन्धित प्रशिक्षण हुनेछ ।   वडाध्यक्ष न्हुच्छेकाजी महर्जनका अनुसार परम्परागत खाद्य परिकार उत्पादन गर्ने, एक वडा एक नमूना उद्यमसँग सम्बन्धित सिप विकास गराउने, विपद व्यवस्थापनमा स्थानीय क्षमता विकास गराउनेसहितका क्षेत्र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नक्कली महानगर यातायातको बिगविगी पछि सक्कली महानगरको आपत्ती

काठमाडौं । महानगर यातायात प्रा.ली. को नाम, रंग र डिजाइन समेत नक्कल गरि सोही आकार प्रकारको बस यात्रु झुक्याउने गरि सोही रुटमा चलेको भन्दै सक्कली महानगर यातायात प्रा.लीले आपत्ति जनाएको छ ।     ब्ुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगर यातायात प्रा.लि.ले आपत्ति जनाएको हो । प्रा.लि.ले जारी गरेको विज्ञप्तीमा हाल प्रा.लिकै नाममा रंग रोगन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रिबर्मा खोलाबाट थप आठ करोड लिटर पानी काठमाडौँमा

काठमाडौँ, ४ असार । मेलम्ची स्थित रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर पानी काठमाडौँ ल्याएर वितरण गर्न सुरु गरिएको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी नियमित रुपमा आपूर्तिका लागि उक्त खोलाबाट पानी ल्याएर वितरण गर्न सुरु गरिएको हो ।     काठमाडौँमा वर्षातको समयमा पनि नियमित रुपमा मेलम्चीको पानी सञ्चालन गर्न मेलम्ची स्थित रिबर्मा […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

धर्मशालामा भोजनालय भवन निर्माण

म्याग्दी, ४ असार । तीर्थयात्रीलाई निःशुल्क आवासीय सुविधा उपलब्ध गराउदै आएको म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरको परम वैदिक सनातन धार्मिक आश्रममा भोजनालय भवन निर्माण भएको छ ।     मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरीसङ्घीय सरकारको बिशेष अनुदानमा बेनी नगरपालिकाले भोजनालय भवन बनाएको हो ।  १५० जना […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

काठमाडौँ, ४ असार । उपसभामुख इन्दिरा रानामगर दक्षिण अफ्रिकाको प्रिटोरिया सहरमा आयोजना हुने लोकतन्त्रसम्बन्धी उच्चस्तरीय संवादमा भाग लिन आज  त्यसतर्फ प्रस्थान गरेकी छन्  ।   उनले इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्टोरल असिस्टेन्स आइडिइए,ओपन सोसाइटी फाउण्डेशन र दक्षिण अफ्रिकाको अन्तरराष्ट्रिय सहयोग तथा सम्बन्ध विभागको आयोजनामा यही असार पाँच र छ मा हुने ‘अफ्रिकामा लोकतन्त्रको पुनःपरिकल्पना, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाली नागरिकलाई इजरायल पठाएको विरुद्धमा शान्ति समाज धर्नामा

काठमाडौं । युद्धको वातावरणमा पनि नेपाली नागरिकहरुलाई इजरायल पठाएको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाज नेपालले बुधबार इजरायली दूतावास अगाडि धर्ना दिएको छ ।   सरकारले नेपाली नागरिलाई द्घन्दग्रस्त मुलुक इजरायल पठाउने काम नरोक्नु अपराध भएको भन्दै धर्नामा उत्रिएको शान्ति समाजले जनाएको छ । सोही क्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

उच्च अदालत बागलुङ इजालसको भवन सम्पन्न

गलकोट बागलुङ, ४ असार । उच्च अदालत पोखरा बागलुङ इजालसको अत्याधुनिक भवन सम्झौताअवधि अगावैै निर्माण सम्पन्न भएको छ ।   भूकम्पले क्षति पर्‍याएको अदालतको भवन विसं २०७९ मङ्सिर १५ गते ३० महिनाभित्र सक्नेगरी निर्माण थालिएको थियो । उक्त भवनको सम्झौता मितिभित्र सम्पन्न भएर हस्तान्तरणको चरणमा पुगेको हो ।   भवन गण्डकी प्रदेशको नमूना र ठूलो लागतमध्ये पर्ने उच्च आदलत पोखरा बागलुङ इजालसले जानाएको छ । भूकम्पले भत्काएको नौ वर्षपछि भवन निर्माण भएर […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

सुन तथा सुनको गहनामा लगाइएको कर नियम गरिदिन राष्ट्रिय उपभोक्ता मञ्ञ द्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश

काठमाडौं । सुन तथा सुनका गरगहनामा लगाइएको विलासी कर तथा भन्सार महसुल खारेजी वा नियमन गरिदिन भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।   आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट मार्फत सरकारले सुनचाँदीका गहनामा २ प्रतिशत विलासीता कर र हिरा तथा वहुमूल्य पत्थर जडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता

जुम्ला, ४ असार । जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात् गोठालो भत्ताको व्यवस्था गरिएपछि जुम्लाका किसान उत्साहित भएकाछन् ।     भेडापालन प्रवरद्धन कार्यक्रम अन्तर्गत यहाँका करिब २३० जना भेडापालक किसानलाई प्रोत्साहन भत्ता अर्थात् गोठालो भत्ता प्रदान गरिएको पशु अस्पताल तथा पशु सेवा     कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताएका छन् ।   पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२ वितरण समारोहलाई सम्बोधन गर्दै उनले अग्रज नेताहरूको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट आज हामीले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको र त्यही गणतन्त्रको अभिष्ट जनताको जीवनस्तरमा […]