३१ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सरकारले बोली एउटा र व्यवहार अर्कै गर्यो, विधेयकबारे ध्यान दिएन : हितराज पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेकत हितराज पाण्डेले सदनमा पेश भएका विधेयक पारित गराउने काममा सरकार गम्भीर नदेखिएको भन्दै ध्यानाकर्षण गराएका छन् ।   प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारले बोल्ने एउटा र व्यवहार अर्को देखाउने गरेको बताएका हुन् । उनले भने,‘सदनमा पेश भएका विधेयक पारित गराउने काममा सरकार गम्भीर देखिएको छैन । सरकार […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

गृहमन्त्रीले भूइँमान्छेलाई तिरस्कार, आन्दोलन जारी रहन्छ : सांसद ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको भूमिकामाथि आलोचना गरेका छन् ।   उनले भिजिट भिसाको नाममा भइरहेको संगठित मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै गृहमन्त्रीको राजीनासमेत माग गरेका हुन् । सांसद ढकालले सदनमा बोल्दै भने, ‘आज यो देशमा पसिना बगाउने ठाउँ नपाएर लाखौं युवा तस्करको जालमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

डिस्को, बार र क्लबमा निगरानी बढाउन जरुरी

काठमाडौँ । सावित्री देवी स्मृती प्रतिष्ठानले समाजमा योगदान पु¥याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ । स्व सावित्री देवी न्यौपानेको १४ औँ स्मृति दिवसको अवसर पारेर विभिन्न व्यक्तिहरू सम्मानित भएका हुन् ।     बुधबार काभ्रेपलाञ्चोकको पनौतीमा स्वास्थ्य स्वयमसेविका मनकुमारी लामा, अनिस्मा तामाङ्, डा. आशिष लामिछाने र सहकारी अभियन्ता भरतप्रसाद शर्मा सम्मानित भएका छन् । स्वास्थ्य […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्यो संसद वहिष्कार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद बहिष्कार गरेको छ । शुक्रबार प्रतिनिधि सभाको बैठक विरोध हुँदा पनि चलेको भन्दै राप्रपाले संसद बहिष्कार गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बताए ।   उनले भने, ‘जनताले दिएको विश्वासलाई घात नगरौं । अन्यायको महल कति दिन टिक्ला र झुटको पर्दाले कति दिन छेकिएला । आज […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

पोखरामा लागू औषधसहित चार जना पक्राउ

पोखरा । कास्कीको पोखरा महानगरपालिका ८ सिमलचौरबाट लागू औषधसहित चारजना पक्राउ परेका छन् ।     पक्राउ पर्नेहरुमा स्याङ्जा घर भई हाल कास्की पोखरा महानगरपालिका वडा नं. ७ रत्नचोक बस्ने २८ वर्षको मनोज रेग्मी, पोखराका २८ वर्षीय राज बहादुर पौडेल, राजेश बहादुर पौडेल र २३ वर्षकी रोज कुँवर रहेका छन् ।     सोमबार कास्की […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘संसदीय अभ्यासलाई सुदृढ पार्न पत्रकारहरूको भूमिका महत्वपूर्ण’

मकवानपुर । बागमती प्रदेश सभाको आयोजनामा सम्पन्न ‘संसदीय पत्रकारिता तालिम’ विहीबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, मार्खुमा समापन भएको छ । दुई दिनसम्म सञ्चालन भएको तालिममा बागमती प्रदेशका मकवानपुर जिल्लाबाट आएका ३० जना भन्दा बढी पत्रकारहरूले सहभागिता जनाएका थिए।   कार्यक्रमको उद्देश्य प्रदेशसभाको कार्यविधि, कानुनी प्रक्रिया, बजेट निर्माण र कार्यान्वयन प्रणाली, सांसदहरूको भूमिका तथा पत्रकारिताको उत्तरदायित्वबारे जानकारी […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, पसलहरु पुनः सञ्चालनमा

काठमाडौं । सरकारले माग सम्बोधन नगरेपनि सुनचाँदी व्यवसायीले हालका लागि आन्दोलन स्थगित गरेका छन् । बुधबार सम्पन्न संयुक्त राष्ट्रिय भेलाले आन्दोलन रोक्ने निर्णय गरेपछि बिहीबारदेखि काठमाडौँसहित बागमती प्रदेशका पसल पुनः सञ्चालनमा आएका छन् ।     महासंघले असार मसान्तसम्मका लागि अल्टिमेटम दिएको छ । व्यवसायीले सुनमा लगाइएको २५ विलासिता कर र हिरा–रत्नमा लगाइएको १३५ भ्याट […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

ग्वार्को फ्लाई ओभरको उद्घाटन शुक्रबार ४ बजे हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर स्थित ग्वार्को फ्लाई ओभरको उद्घाटन गर्ने भएका छन् । भोली जेष्ठ ६ गते शुक्रबार अपरान्ह ४ बजे ओलीले उक्त फ्लाई ओभरको उद्घाटन गर्ने कार्यक्रम छ ।     गएको शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरि सवारी साधन सञ्चालनको तयारी गर्न निर्देशन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण

काठमाडौँ, ५ असार । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लु जस्ता सङ्क्रमण देखिन थालेको हो । इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशन डा चन्द्रभाल झाले सिमा नाकामा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिले त्यो पनि घटेको गएको बताए । उनका अनुसार नेपाल–भारत सीमाको […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

दैलेख, ५ असार । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् ।     चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । त्यसमा जलजले क्षेत्र मिथेन ग्यासको विशाल भण्डारण स्थल रहेको तथ्य खुलाइएको छ ।   विसं २०७८ वैशाख २८ गतेदेखि सुरु गरिएको पहिलो ड्रिलिङ कार्य चार हजार १३ मिटर गहिराइमा पु¥याइएको थियो । […]