३१ असार २०८३, बुधबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

विनयी खोलामा बाढी, डाइभर्सन बगाउँदा बस अलपत्र — यात्रु सकुशल उद्धार

काठमाडौं । नारायणगढ–बुटवल सडकखण्डमा बाढीका कारण फेरि आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।   बिहीबार बेलुकी एकतर्फी खुलेको सडक रातिदेखि पुनः दुईतर्फी बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ ।   प्रहरीका अनुसार विनयी खोलामा आएको बाढीले डाइभर्सन सहित काठमाडौंबाट नेपालगञ्ज जाँदै गरेको एक यात्रुबाहक बसलाई समेत बगाएको हो ।   तर, […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

बजेट सन्तुलित हुनुपर्नेमा पूर्वअर्थमन्त्री शर्माको जोड

काठमाडौँ, ५ असार । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सांसद जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०८२र८३ को विनियोजित बजेट कार्यान्वयन सन्तुलित रूपमा हुनुपर्नेमा जोड दिएका छन् ।     पूर्वअर्थमन्त्रीसमेत रहेका उनले वन तथा वातावरण, कृषि तथा पशुपन्छी विकास र कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै बजेट […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आयोडिनयुक्त नूनको आपूर्ति निजीकरण नगर्न उपभोक्ता मञ्चको आग्रह

काठमाडौँ, ५ जेठ । सरकारले आयोडिनयुक्त नूनको आपूर्ति प्रणालीमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी गरिरहेको भन्दै राष्ट्रिय उपभोक्ता मञ्चले गम्भीर आपत्ति जनाएको छ । वर्षौँदेखि सरकारी नियमनमा सहज, सुलभ, सस्तो र गुणस्तरीय रूपमा नून आपूर्ति हुँदै आएको व्यवस्था तोड्ने प्रयास भइरहेको भन्दै मञ्चले उक्त निर्णय उपभोक्ताविरोधी भएको टिप्पणी गरेको हो । उद्योग, वाणिज्य तथा श्रम […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

‘मोहर’ को शीर्ष गीत ‘चाहिदैन मोहर पर्दैन सुकी’ सार्वजनिक

काठमाडौं । नायक पल शाह र नायिका नीति शाहले चलचित्र ‘मोहर’को शीर्ष गीत ‘चाहिदैन मोहर पर्दैन सुकी’ सार्वजनिक भएको छ । बिहीबार निर्माण टीमले एक विशेष कार्यक्रमकाबीच उक्त गीत सार्वजनिक गरेको हो ।   गीतमा पल र नीति रोमान्टिक देखिएका छन् । ‘चाहिदैन मोहर’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद ढुंगानाको शब्द, शरद हुमागाइँ र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

१३ वर्षीया नेपाली किशोरीको सीमाबाट उद्धार

रौतहट । एक १३ वर्षीया नेपाली किशोरीलाई विभिन्न निकायको सहयोगमा उद्धार गरिएको छ । भारतीय शहर रक्सौल सीमामा भारतको सीमा सुरक्षा बल (एसएसबी), जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त अपरेसनमा किशोरीको उद्धार गरिएको हो ।   किशोरीलाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजादै गरेको अवस्थामा सीमा क्षेत्रबाट उद्धार गर्न सफल भएको भारतीय […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

द्वन्दको त्रासका कारण देश छाड्न थाले इरानी नागरिक

काठमाडौं । इरान–इजरायल बिच चर्किएको द्वन्दका कारण त्रास बढ्दै गएपछि इरानी नागरिकहरु आफ्नो देश छाडेर शरण खोज्दै छिमेकी राष्ट्र प्रवेश गर्न थालेका छन् । इरानको मेघरी सीमा चौकी हुँदै बुधबार इरानका बासिन्दाहरू ठुलो संख्या छिमेकी राष्ट्र आर्मेनियामा प्रवेश गरेको देखिएको छ ।     हालसम्म के कति इरानी नागरिक आर्मेनीया प्रवेश गरे भन्ने बारेक कुनै […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

सुनचाँदी व्यवसायीको अल्टिमेटम : माग पूरा नभए आन्दोलन थप चर्काउने

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सुनचाँदी, हीरा, जवाहरात तथा हस्तकलामा लगाएको विलासिता कर र मूल्य अभिवृद्धि करको विरोध गर्दै देशभरका सुनचाँदी व्यवसायीहरूले आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।   नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त रूपमा आज पत्रकार सम्मेलन गर्दै सरकारले व्यवसायीका सुझाव बेवास्ता गर्दै […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

विकासशील मुलुकमा स्तरोन्नति हुँदा नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्न सहज : अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेले अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा हुने स्तरोन्नतिले नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्यको नयाँ ढोका खोल्ने बताएका छन् ।     बिहीबार विकासशील मुलुकमा स्तरोन्नतिका विभिन्न क्षेत्र, आयाम र सहकार्यको विषयमा छलफल गर्न आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘सन् २०२६ मा अतिकम विकसित मुलुकको समूहबाट […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘विकासका लक्ष्य प्राप्तीका लागि ठूलो मात्रामा लगानी आवश्यक’

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपालले लिएका विकासमा लक्ष्य प्राप्तिका लागि ठूलो मात्रामा लगानीको आवश्यकता रहेको बताएका छन् । बिहीबार एलडिसी स्नातक सम्बन्धी कार्यक्रममा बोल्दै लगानीको वातावरण सुधार गर्न कानूनहरु परिमार्जन गरिएको भन्दै अव लगानीको आवश्यकता रहेको औंल्याएका हुन् ।   उनले भने, ‘दिगो विकास र नेपालले लिएका विकासमा लक्ष्य प्राप्तिका लागि ठुलो मात्रामा लगानीको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सुरक्षित तथा पर्याप्त खानेपानी पु¥याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

धनगढी । खानेपानीमन्त्री प्रदीप यादवले स्थानीय तहसँगको सहकार्यद्वारा देशभरका नागरिकलाई सुरक्षित तथा पर्याप्त खानेपानी पु¥याउने सरकारको प्रतिबद्धता रहेको बताएका छन् ।     बिहीबार धनगढीमाई नगरपालिका स्थित डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाको उद्घाटन गर्दै मन्त्री यादवले आयोजना मार्फत नगरवासीलाई घरदैलोमै स्वच्छ, सुरक्षित र पर्याप्त मात्रामा खानेपानी पु¥याइ यहाँका स्थानीयवासीको स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा समेत उल्लेखनीय सुधार ल्याउने […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सांसद थापाले च्याते संसदभित्रै बजेट किताब

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सांसद अमरबहादुर थापाले बजेट पुस्तिका सदनमै च्यातेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारले ल्याएको बजेटमा एकाधिकार कायम गरिएको र जनताप्रति उत्तरदायी नभएको भन्दै उनले बजेट पुस्तिका सदनमै च्यातेका हुन् ।     उनले भने, ‘भौतिक मन्त्रालयको बजेटले धेरै जिल्ला सम्बोधन गर्न सकेन । अहिलेको बजेट नेतामुखि भएको हुनाले बजेटको किताब […]