एमडीएमएस प्रणालीमा स्मार्टफोन दर्ता गर्न पाउने समय साउन मसान्तसम्म लम्ब्याइयो
२३ साउन, काठमाडौं । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट प्रणाली (एमडीएमएस)मा मोबाइल फोन दर्ता गर्न पाउने समय साउन मसान्तसम्म लम्बाएको छ...











