२५ आश्विन २०८३, आईतवार

रातो कागज

About Author

23342

Articles Published
खेलकुद मुख्‍य समाचार समाचार

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

२७ वैशाख ,काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान सकिएको खेलमा...
खेलकुद मुख्‍य समाचार समाचार

आइपीएल क्रिकेटमा हैदरावादले रच्यो इतिहास

२७ वैशाख , काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले १० ओभरमै खेल जित्दै इतिहास रचेको छ ।...
अर्थ मुख्‍य समाचार समाचार समाज

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२७ वैशाख , काठमाडौं । नेपाल राष्ट्र बैंकलेआजकालागिविदेशी मुद्राको विनिमय दर तोकेको छ ।राष्ट्र बैंकका अनुसारबिहीबारअमेरिकी डलर एकको खरिद दर...
मुख्‍य समाचार समाचार समाज

आज यी पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

२७ वैशाख, काठमाडौं । आज पनिदेशभरको मौसममा आंशिक देखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार...
मुख्‍य समाचार राजनीति

कोशीमा २ दिनभित्र नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

२६ वैशाख, काठमाडौं । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले दुई दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् ।...
अर्थ मुख्‍य समाचार समाचार

सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

२६ वैशाख, कमलामाई । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७...
मुख्‍य समाचार

कलंकीबाट बेपत्ता विद्यार्थी ७ दिनपछि पशुपतिमा भेटिइन्

२६ वैशाख, काठमाडौं । कलंकीबाट बेपत्ता २२ वर्षीया स्नेहा लामिछाने ७ दिनपछि बुधबार पशुपतिनाथ मन्दिर परिसरमा फेला परेकी छन् ।...
मुख्‍य समाचार राजनीति

कांग्रेसको निष्कर्ष : गृहमन्त्रीले महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरे

२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले महान्यायाधिवक्ता कार्यालयको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ । बुधबार...
मुख्‍य समाचार राजनीति

निजामती सेवा ऐनको नाम फेर्ने प्रस्ताव, ६ नयाँ नाम प्रस्तुतगगन...

२६ वैशाख, काठमाडौं । सांसदहरूले निजामती सेवा ऐनको नाम फेर्ने प्रस्ताव गरेका छन् । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र...
मुख्‍य समाचार राजनीति

अब अतिरिक्त हुलाक रहँदैनन् : सञ्चारमन्त्री शर्मा

२६ वैशाख, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक क्रमशः खारेज गरिने बताएकी छिन् । प्रतिनिधिसभाको शिक्षा,...
खेलकुद मुख्‍य समाचार

यू–१९ भलिबल च्याम्यिनसिप आयोजना हुँदै

२६ वैशाख, काठमाडौं । नेपाल भलिबल संघ र सहाना प्रधान प्रतिष्ठानको संयुक्त आयोजनामा यू–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप हुने भएको...
मुख्‍य समाचार राजनीति समाज

संघीय निजामती विधेयकमा १५८३ वटा संशोधन प्रस्ताव

२६ वैशाख, काठमाडौं । संघीय निजामती सेवासम्बन्धी विधेयकमा एक हजार ५८३ वटा संशोधन परेको छ । गत २१ फागुन २०८०...