२४ आश्विन २०८३, शनिबार

रातो कागज

About Author

23342

Articles Published
अर्थ मुख्‍य समाचार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

२६ वैशाख,काठमाडौं । नेपाल राष्ट्र बैंकलेबुधबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसारआज अमेरिकी डलर एकको खरिद...
अन्तर्राष्ट्रिय

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको हत्या योजना विफल पारेको दाबी, २ कर्णेलमाथि...

२६ वैशाख, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको हत्या गर्ने षडयन्त्रलाई विफल पारेको युक्रेनी अधिकारीहरुले बताएका छन् । जेलेन्सीको हत्या...
मुख्‍य समाचार समाज

वनमा आगो लगाएको आरोपमा २ जना पक्राउ

२६ वैशाख, ओखलढुंगा । वनमा आगो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन् । सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा...
मुख्‍य समाचार राजनीति

पार्टी विभाजनविरूद्ध अदालत जाँदै जसपा नेपाल, केन्द्रीय कार्यकारिणी बैठकलगत्तै पत्रकार...

२६ वैशाख, काठमाडौं । पार्टी विभाजनविरुद्ध अदालत जाने तयारीमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज...
मुख्‍य समाचार राजनीति

सुहाङले आज सांसद पदको शपथ ग्रहण गर्दै

२६ वैशाख, काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै...
मुख्‍य समाचार समाचार समाज

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

२६ वैशाख, काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष...
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बझाङकाे खप्तडछान्नामा चट्याङ लागेर ४ जना घाइते, एक घर जलेर...

२५ वैशाख, बझाङ । बझाङको खप्तडछान्ना गाउपालिका ७ मा सोमबार बेलुका चट्याङ पर्दा चार जना घाइते भएका छन् भने एउटा...
मुख्‍य समाचार समाज

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

२५ वैशाख, भक्तपुर । सूर्यविनायक नगरपालिका‐९ मिलनचोकमा साँगाबाट जगातीतर्फ आउँदै गरेको ना ५ ख २३६१ नं. को निजी गाडीले पैदलयात्रीलाई...
मुख्‍य समाचार समाचार समाज

भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद

२५ वैशाख, काठमाडौं । विशेष अदालतले राष्ट्रिय भुक्तानी प्रणाली खरिद भ्रष्टाचारमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद सजाय...
मुख्‍य समाचार

सभामुख भन्छन् ‘अधिवेशन बेरोकटोक चलाउने बाटो खुल्यो’

२५ वैशाख, काठमाडौं ।  प्रमुख दलका शीर्ष नेताहरुलाई छलफलमा बोलाएका सभामुख देवराज घिमिरेले अबको अधिवेशन रोकटोकबिना अगाडि बढाउन बैठकले महत्वपूर्ण आधार...
मुख्‍य समाचार

त्रिवि पत्रकारिता विभागको प्रमुखमा प्रा। पोखरेल

२५ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा। प्रवलराज पोखरेल नियुक्त भएका छन् । विभागीय...