१२ पुष २०८२, शनिबार
मधेश मुख्‍य समाचार समाचार समाज

६० वर्षीय आनन्द महाजुलाई वीरगञ्जबाट उद्धार

वीरगञ्ज। सडकजीवन बिताइरहेका एकजना पुरुषलाई मानवसेवा आश्रम वीरगञ्ज शाखाले बुधबार उद्धार गरी संरक्षणमा राखेको छ। बिरामी अवस्थामा भोकभोकै सडकमा केही दिन बिताइसकेका ६० वर्षीय आनन्द महाजुलाई स्थानीयवासीको सूचना र वडा अध्यक्षको सिफारिसमा उद्धार गरिएको हो।

आनन्द महाजु विगत सडकपेटीमा बिरामी अवस्थामा हुँदा रेखदेख गर्न परिवार वा अन्य कुनै व्यक्ति सम्पर्कमा नआएपछि कमजोर आश्रमले तत्काल उद्धार गरेकाे हाे ।

उद्धार पश्चात, मानवसेवा आश्रमले उनलाई आवश्यक स्वास्थ्य परीक्षण र उपचार प्रदान गर्दै पूर्ण पालनपोषणको जिम्मेवारी लिएको छ।मानवसेवा आश्रमले यसरी सडकजीवन बिताइरहेका बेवारिसे र सहयोग आवश्यक पर्ने व्यक्तिहरूको उद्धार र संरक्षणका लागि निरन्तर पहल गर्दै आएको छ

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि