२७ आश्विन २०८२, सोमबार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार समाज

सैफ अली खानको अवस्था ‘खतरामुक्त’, कम्मरको हड्डीबाट निकालियो चक्कुको टुक्रा

काठमाडौँ — बलिउड अभिनेता सैफ अली खान खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । सैफलाई बिहीबार सबेरै मुम्बईको बान्द्रास्थित घरमै घुसेर अज्ञात व्यक्तिले चक्कु हानेका थिए ।
चक्कु प्रहारबाट उनको शरीरमा ६ ठाउँमा चोट लागेको चिकित्सकले बताएका छन् । जसमध्ये २ वटा गहिरा चोटसमेत छन् ।
उनीमाथि आक्रमण भएपछि तत्काल लीलावती अस्पताल लगिएको थियो । चिकित्सकहरूका अनुसार सैफको कम्मरको हड्डीबाट करिब २ इन्चको चक्कुको टुक्रा निकालिएको छ । प्रहरीले घटनाको छानबिन गरिरहेको जनाएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि