१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार समाज

‘बौद्ध दर्शनको सान्दर्भिकता सर्वदा रहन्छ’

८ जेठ , काठमाडौँ । विश्वभर बौद्ध दर्शनको सान्र्दभिकता बढ्दै गएको तथा त्यो सर्वदा रहने बौद्धविद्वान्हरूले बताएका छन् । त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागले २५६८औँ बुद्धजयन्ती तथा वैशाख पूर्णिमाको अवसरमा सोमबार आयोजना गरेको ‘कार्यक्रमका वक्ताले बुद्धदर्शनको सान्दर्भिकता नेपालसहित विश्वभर बढ्दै गएको तथा त्यो सर्वदा रहने बताएका हुन् । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा […]