१२ श्रावण २०८१, शनिबार
मनोरन्जन मुख्‍य समाचार

सलमान खानको घर अगाडि अज्ञात समूहले गोली चलायो

२ वैशाख, काठमाडौं । अभिनेता सलमान खानको घर अगाडी अज्ञात समूहले गोली चलाएको छ । बान्द्रामा रहेको सलमानको घर अगाडि आइतबार बिहान करिब ५ बजे अज्ञात व्‍यक्तिले गोली चलाएको भारतीय सञ्चार माध्यमहरूले जनाएको छ । घटना भए लगत्तै मुम्बई प्रहरीको अपराध शाखाले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार अज्ञात व्‍यक्तिले सलमानको घर अगाडि […]

समाज

साउदी अरबको जेद्दामा गोली चल्दा नेपालीसहित दुई जनाको मृत्यु

  • १४ असार २०८०, बिहीबार ०३:३०
  • 0 Comments

१४ असार, काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि गरेको अलजजिराले जनाएको छ । समाचार अनुसार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएका थिए । त्यसपछि सुरक्षाकर्मीहरुले […]