१२ श्रावण २०८१, शनिबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

गोरखाको माछीखोलामा प्रहरी चौकीको भवन निर्माण

२८ जेठ, गोरखा । धार्चे गाउँपालिका–५ स्थित माछीखोला प्रहरी चौकीको भवन निर्माण सम्पन्न भएको छ । लामो समयदेखि अस्थायी टहराबाट सञ्चालन भइरहेको माछीखोला प्रहरी चौकीको भवन करिब रु ४१ लाखको लागतमा निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिए । गाउँपालिकाले उपभोक्ता समितिमार्फत भवन निर्माण सम्पन्न गरेको उनको भनाइ छ । “भवन निर्माणका […]