१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपाको ४ मन्त्रालयमा दाबी, गृह नछाड्ने

२२ फागुन, काठमाडौं । नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहसहित ४ मन्त्रालय दाबी गरेको छ । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताए । गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने उपसभापति वाग्लेले बताए । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने उनको […]

बैंक–वित्त

गृह मन्त्रालयले सीडीओहरुसँग माग्यो सरकारी जग्गा अतिक्रमणको विवरण

१० फागुन, काठमाडौं । गृह मन्त्रालयले देशभर सरकारी जग्गा अतिक्रमको अवस्थाबारे विवरण संकलन गरी पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई दिर्नेशन दिएको छ । मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वमा रहेको जग्गा कसैले आफ्नो नाममा दर्ता गरेको वा कुनै प्रयोजनका लागि भोगचलन वा नियन्त्रणमा राखेको भए त्यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न आग्रह गरेको छ । त्यस्तै ती […]

समाचार समाज

काम प्रभावकारी बनाउन गृह मन्त्रालयले बनायो अध्ययन समिति, पूर्व मुख्यसचिव पौडेल संयोजक

४ मंसिर, गृह मन्त्रालयले कार्य सम्पादन प्रभावकारी बनाउन गर्नुपर्ने उपाय तथा कार्ययोजना तयार गर्न पूर्वमुख्य सचिव लिलामणि पौड्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । समितिमा पूर्वसहित शरदचन्द्र पौड्याल, शंकर प्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डा. खङ्ग केसी छन् । यसैगरी पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा. विन्दु पोखरेल, सूचना […]

राजनीति

गृह मन्त्रालयले गर्‍यो १० सहसचिवको सरुवा, सिडिओहरू फेरिए

२५ भदौ, काठमाडौं । गृह मन्त्रालयले १० जना सहसचिवको सरुवा गरी विभिन्न जिल्लामा नयाँ सिडिओ खटाएको छ । भक्तपुर, महोत्तरी, रुपन्देही र दाङमा मन्त्रालयले नयाँ सिडिओ पठाएको हो । भक्तपुरमा रोशनी कुमारी श्रेष्ठ, रुपन्देहीमा गणेश अर्याल, दाङमा रामबन्धु सुवेदी तथा महोत्तरीमा शिवराम गेलाललाई सिडिओका रुपमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै,सहसचिव रुद्रबहादुर तामाङलाई […]