Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

घट्यो पेट्रोलियम पदार्थको मूल्य

6 घण्टा अघि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेलमा १ रुपैयाँ ३० पैसा मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको निगमले जनाएको छ । निगमका ...

कालिकोटमा सडक डिभिजन कार्यालयको डोजर तोडफोड

7 घण्टा अघि
मुगु । सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालिकोटमा तोडफोड गरिएको छ । कालिकोटको तिलागुफा नगरपालिका गाल्जेमा वर्षाका कारण भत्किएको सडक निर्माण गर्न गएको स्काभेटर डोजर तोडफोड गरिएको हो । सडकको खाल्डो पुर्नका लागि गाल्जे गएको आर.डी. ०४२०६६ नम्बरको ह्याब्बी स्काभेटर डोजर कालिकोट जुपिथाका अपरिचित युवाले ...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३७ रुपियाँ २८ पैसा र बिक्रीदर १३७ रुपियाँ ८८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ १९ पैसा र बिक्रीदर ९० ...
16 घण्टा अघि

असोज ३ गतेभित्र एनटिभी वल्र्ड सञ्चालनमा ल्याउन मन्त्री गुरुङको आग्रह

काठमाडौँ, ३० असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सार्वजनिक सेवा प्रसारण नेपालको ‘एनटिभी वल्र्र्ड’ असोज ३ गतेभित्रै सञ्चालन गर्न निर्देशन दिएका छन् ।   सिंहदरबारस्थित नेपाल टेलिभिजनमा पुगेर उनले एनटिभी वल्र्डको तयारी भइरेहकोमा निरीक्षण गर्दै व्यवस्थपानलाई आवश्यक निर्देशनात्मक सुझाव दिएका हुन् । मन्त्री ...
1 दिन अघि

कलाक्षेत्रको साइबर अपराध हेर्ने गरी ‘फोकल पर्सन’ तोक्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध रोक्न प्रहरीको साइबर ब्युरोमा फोकल पर्सन तोक्न निर्देशन दिएका छन्। प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख नबीन्द अर्याललाई उक्त निर्देशन दिएका हुन् ।   राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका कलाकारले लोकदोहोरी ...
5 दिन अघि