१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार साहित्य/ समाचार

पोखराका साहित्यकार प्रकट पगेनी ‘शिव’को निधन

४ वैशाख, कास्की । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मनिपालमा भेन्टिलेटरमा भर्ना भएका थिए । उपचारका क्रममा उनको निधन भएको जनाएको छ । कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात शिवको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियानसमेत थालिएको थियो । साहित्यकार शिवको परिवारको आग्रहमा […]