Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

1 घण्टा अघि
चितवन, ११ असारः अत्यधिक गर्मी बढेसँगै अण्डाको उत्पादन घटेपछि माग बढ्दा मूल्य वृद्धि भएको छ । विगतको तुलनामा २५ प्रतिशत हाराहारी उत्पादन घटेसँगै मूल्य बढेको हो ।   कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालका अनुसार गर्मीका कारण कुखुराले दाना कम खाँदा ...

मुख्यमन्त्री सिंहको चिन्ता : ‘शिक्षा नाजुक बन्दै, स्थानीय तहले नेतृत्व लिनुपर्छ’

2 घण्टा अघि
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विद्यालय तहको शिक्षा प्रणाली नाजुक बन्दै गएको भन्दै स्थानीय तहलाई सुधारको नेतृत्व लिन आह्वान गरेका छन् ।   मंगलबार महोत्तरीको औरही नगरपालिकाको १६ औं नगरसभालाई सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा गिरावट, शिक्षक र अभिभावकको लापरबाही तथा ...

आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइनेछ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ, १० असार। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइने बताएका छन् ।     प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक,२०८२ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित विनियोजित शीर्षकमाथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको ...
18 घण्टा अघि

दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट ४८ उडान रद्द

एजेन्सी । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहारको घट्नापछि दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त भएको छ ।   सोमबार रातिदेखि उडान सञ्चालनमा गम्भीर असर परेको छ, आगमन र प्रस्थान दुवैमा ४८ वटा उडान रद्द गरिएको विमानस्थलका अधिकारीहरुले जनाएका छन् ।, प्रभावित सेवाहरू ...
21 घण्टा अघि

इजरायली प्रधानमन्त्री युद्धविराम गर्न तयार, ‘अवैध आक्रमण’ रोक्न दबाब

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविरामको घोषणा गर्न तयार रहेको बताएका छन् । मंगलबार एक विज्ञप्तिमा इजरायलले इरानसँग युद्धविराम सम्झौताका सम्बन्धमा धारणा राख्दै नेतान्याहूलाई भने, ‘गहन कूटनीतिक र सुरक्षा प्रयासहरू पछि, हामी इरानसँग व्यापक युद्धविरामको घोषणा गर्दैछौं ।’   साउदी मिडिया आउटलेट अल अरेबियाको ...
24 घण्टा अघि