१२ श्रावण २०८१, शनिबार
अर्थ समाज

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार घट्यो

२३ वैशाख, काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ विन्दुमा रह्यो । ९७ लाख ६२ हजार ८०३ कित्ता सेयर ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँमा किबेच भएको छ । यो गत साताको अन्तिम कारोबार दिनभन्दा घटेको हो । गत बिहीबार […]

अर्थ मुख्‍य समाचार

डलर स्थिर,पाउण्ड र युरोको भाउमा लगातार गिरावट

२० बैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकलेबिहीबारका लागिविदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आजअमेरिकी डलर बुधबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसामा कारोबार भैरहेको छ । त्यस्तै, आज युरो एकको खरिद दर १४२ रुपैयाँ १३ पैसा र […]