Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

 विचारः गुरुहरुको गुरुत्तोर जिम्मेवारी

12 घण्टा अघि
अप्सरा गौतम काठमाडौँ, १६ वैशाख . संस्कार भनेको असल आचरण, असल जीवनको दर्शन पवित्र शास्त्र हो । संस्कार साँघुरो छ भने खुकुलो पार्ने साहस राख्नुपर्छ । संस्कार यस्तो होस् सबैलाई आदर र माया गर्न सिकाओस्, सत्यतामा बाँच्न सिकाओस्, घृणाबाट प्रेम भावमा लिने गराओस्, पाप हैन, ...

झुट्टा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा

12 घण्टा अघि
सिरहा, १६ वैशाख । धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी सेवा गरेको अभियोगमा एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी काम गरेको अभियोगमा शिक्षक टीकबहादुर मगरमाथि आज विशेष ...

खाना डेलिभरी गर्ने रोबोट उद्योग फस्टाउँदै, विश्वभरबाट माग बढ्यो

एजेन्सी । दक्षिणी चिनियाँ शहर शेन्जेन रोबोटिक्स नवप्रवर्तन र उत्पादनको लागि एक प्रमुख केन्द्रको रूपमा उदाइरहेको छ ।       जहाँ यहाँ विकसित उपकरणहरू र प्रणालीहरू विश्वभरका देशहरूमा निर्यात भइरहेका छन्।       शेन्जेनमा खाना डेलिभरी रोबोट बनाउने एउटा कम्पनीले यस वर्षको पहिलो ...
16 घण्टा अघि

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

काठमाडौँ, १६ वैशाख । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।       आज नेप्से परिसूचक १५ दशमलव ०८ अङ्कले घटेर दुई हजार ६३१ दशमलव ९८ को विन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको गिरावट हो । ...
17 घण्टा अघि

सुनको मूल्य पाँच सयले बढ्यो

काठमाडौँ, १६ वैशाख । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले बढेको छ ।     सोमबार प्रतितोला रु  एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज रु ५०० ले बढेर रु  एक लाख ८८ हजार ८०० कायम भएको नेपाल ...
22 घण्टा अघि